Sunday, September 19

रोनाल्डोले पानी पि’एपछि कोकाकोलाको शेयर मूल्य ४ अर्बले घट्यो

June 17, 2021 223

एजेन्सी । युरो २०२० च्याम्पियनशिपमा पोर्चुगलले हंगेरीलाई हराउँदा क्रिष्टियानो रोनाल्डोले मंगलवार दुईवटा कीर्तिमानी बनाए । उनको टिमले हंगेरीलाई ३ ० गोलले पराजित गर्यो । विजयी शुरुवात गर्ने क्रममा क्रिस्टियानो रोनाल्डोले दुई नयाँ कीर्तिमान बनाउन सफल भएका थिए ।

उनकै कारण मंगलवार अर्को एक अनौठो घटना पनि भएको छ । हंगेरीको बु’डापे’स्टमा मंगलबार पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका दुईवटा बो’तल हटाएर पानी पिए । त्यतीबेला उनका लागि सामान्य लागेको यो घटनाले कोकाकोला कम्पनीका लागि भने निकै म’हंगो सावित भयो ।

संयोग यस्तो बन्यो की यो घटना पछि कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ । पोर्चुगलका कप्तान स्वास्थको निकै ख्याल गर्छन् । उनीहरु जं’क फु’ड कोकाकोला जस्ता स’फ्ट ड्रि’क्ं’स्स खाँदैनन् । त्यसैले रोनाल्डोले आफ्ना अगाडी रहेका दुईवटा कोकाकोलाको वो’टल सा’इड लगाउँदै पानीको वो’तल उठाएर पि’ए ।

यो घटनापछि युरो कपका अधिकारी प्रायोजक मध्येको एक रहेको कोकाकोलाले त्यसवारे प्रतिकृया पनि जनाएको छ । विज्ञप्ती जारी गरेर आफुले के खाने भन्ने कुरा ब्यक्तिको अधिकारको कुरा भएको जनाएको छ । यस घटनापछि कोकाकोलाको मार्केट भ्यालु २ सय ४२ अर्ब अमेरिकी डलरबाट घटेर २ सय ३८ अर्ब डलरमा झरेको छ ।

सल्यान ,असार २ गते । अविरल वर्षापछि आएको पहिरोले राप्तीलोक मार्ग अवरुद्ध भएको छ । सडक माथिबाट ठूलो ढुङ्गासँगै पहिरो आएपछि दाङ–सल्यान सडकखण्ड अन्र्तगतको राप्ती राजमार्ग मंगलबार साँझदेखि अवरुद्ध भएको हो । कपुरकोट गाउँपालिका ३ दसरेमा सडकमाथिबाट आएको पहिरोले सडक पुरिदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको छ । उहाँका अनुसार निरन्तर वर्षा भैरहेको र सडकमा पहिरो खस्ने क्रम नरोकिएकाले सडक सञ्चालनमा समस्या भएको छ ।

सडक अवरुद्ध हुँदा दाङ्ग, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिमको आवागन बन्द भएको छ । सडकमा एक सय सवारी साधन रोकिएका छन् ।यस्तै अविरल वर्षाका कारण कपुरकोट गाउँपालिका ३ बसरीका शोबिर डाँगीको परिवार विस्थापित भएका हुन । वर्षाले घरमाथिबाट आएको पहिरोले घर जोखिममा परेपछि उक्त परिवार विस्तापित भएका छन् ।

पहिरोले डाँगीको दाउरा राख्ने कटेरो र शौचालय बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । विस्तापित ५ जनाको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरी चौकी कपुरकोटका याम बहादुर बस्नेतले जानकारी दिनुभयो । उहाका अनुसार सुरक्षित स्थानान्तरण गरिएको परिवारलाई दुई वटा त्रिपाल समेत हस्तान्तरण गरिएको छ ।

बाढीले बगाउँदा दुई जनाको मुत्युसल्यानमा अविरल वर्षापछि आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका ४ रतिखोलाका ४० वर्षीया विरमान वि.क. को लतात मसानघाट खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दार्मा गाउँपालिकाका ५ की गीता खड्का गाउँकै ठुलो खोलामा मृत्त फेला परेको छ । सोमबार घरबाट निस्किएकी खड्का घर नफर्किए पछि खोजतलास गर्ने क्रममा खोलामा मृत्त फेला परेको हो । दुवैजनाको शव पोष्टमार्टमका लागि सल्यान अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिकृया दिनुहोस्