Thursday, May 6

नेपालको तराई सेताम्मे बनेपछि दुनियाँ चकित

November 18, 2020 293

काठमाडौ । आज देशभरीका मौसम डरलाग्दो बनेको छ । देशभरी नै ह्वात्तै चीसो बढेको छ । यही मौसमकाबीच नेपालको तराई क्षेत्र सेताम्मे बनेको छ । बुटवल आसपासमा आज बिहान भारी असिनासहितको पानी परेको छ। असिनाले बुटवल सेताम्मे बनेको छ । अहिले बुटवलका सबै गल्लिहरु असिनाले सेताम्मे छन् भने घरका छतहरु असिनाले भरिएका छन्। बुटवलसँगै रुपन्देहीका अन्य भागमा पनि असिना पानी वर्षा भएको छ।

असिनाका कारण यहाँका किसानले लगाएको बालिमा भने नोक्सान पुगेको छ। गहुँ र समुरोलगायत बालिमा क्षति पुगेको छ । बुटवलमा निकै वर्षपछि असिना परेको हो। अहिले रुपन्देहीका अधिकांश क्षेत्रमा पानी परिरहेको छ। असिना पानीपश्चात बालबालिका असिनासँग खेलिरहेका छन्।

प्रतिकृया दिनुहोस्