Sunday, April 11

बलिउड चर्चित नायिका दीपिका पादुकोणको आज जन्मदिन, शुभकामना दिनेको ओइरो

January 5, 2021 183

बलिउड चर्चित नायिका दीपिका पादुकोणको आज जन्मदिन परेको छ। उनले आज आज आफ्नो ३५ औ जन्म दिन मनाइरहेका छिन् ।

जन्म दिनमा दिपिकालाई बिहानैदेखि शुभकामनाको दिनेको ओइरो लागेको छ । उनले आफ्नो जन्म दिन आफन्त तथा इस्टमित्रका साथ मनाइरहेकी छन् ।

१९८६ जनवरी ५ मा जन्मिएकी उनी पछिल्लो समय बलिउडमा व्यस्त नायिकामा गनिन्छन् ।उनले आफ्नो करिअर शाहरुख खानको फिल्म ओम सान्ती ओमबाट गरेकी थिइन् । जसमा उनले डुमगर्ल सान्तीको भुमिका निभाएकी थिइन् ।बलिउड चर्चित नायिका दीपिका पादुकोणको आज जन्मदिन परेको छ। उनले आज आज आफ्नो ३५ औ जन्म दिन मनाइरहेका छिन् ।

१९८६ जनवरी ५ मा जन्मिएकी उनी पछिल्लो समय बलिउडमा व्यस्त नायिकामा गनिन्छन् ।उनले आफ्नो करिअर शाहरुख खानको फिल्म ओम सान्ती ओमबाट गरेकी थिइन् । जसमा उनले डुमगर्ल सान्तीको भुमिका निभाएकी थिइन् ।

प्रतिकृया दिनुहोस्