पारस खड्का कोरोनामुक्त, गरे यस्ताे ट्विट

January 5, 2021 261

काठमाडाैं: नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कोरोनामुक्त भएका छन्।

कोरोना सङ्क्रमित भएको २५ दिनपछि आफू निको भएको पारसले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् । यसबीचमा धेरै पटक पीसीआर परीक्षण गरिएको उनले बताएका छन् ।

पारसले आफ्ना समर्थक, प्रशंसक, परिवार, साथी, डाक्टर र यआफ्ना पत्नीलाई पनि धन्यवाद भनेका छन् ।

साथै उनले आफू सन् २०२१ का लागि तयार भएको बताएका छन्।

नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ पार्टी मनाउन साथीहरुसँग गएकी एक एयर हो’स्टेसको सा’मूहिक ब’ला’त्का’र’का कारण मृ’त्यु भएपछि यो विषयले सामाजिक संजालमा ठूलो त’रंग ल्याएको छ । फि’लिपिन्सकी यी ए’यरहोस्टेसलाई पार्टीकै क्रममा सा’मूहिक ब’ला’त्का’र गरिएको र सोही कारण उनको मृ’त्यु भएको रिपोर्टमा जनाइएको छ ।

यो घ’टनासँगै मंगलबार बिहानैदेखि सामाजिक संजालमा विश्वव्यापी रुपमा ह्या’शट्याग ज’स्टिसफर क्रि’स्टिनडेसेरा ट्’रेण्ड गरिरहेको छ ।
द सनको रिपोर्टअनुसार २३ वर्षकी क्रि’स्टिन डे’सेरा फिलिपिन्स एयरलाइन्समा ए’यरहोस्टेस थिइन् । उनी आफ्ना साथीहरुसँग नयाँ वर्षको अघिल्लो रात न्यू इयर इभ पार्टी मनाउन ज’कातीको एक होटलमा बसेकी थिइन् ।

रातमा पार्टी भइरहँदासम्म सबै ठिक थियो तर बिहान साथीहरुले उनलाई मृ’त अवस्थामा फेला पारे । स्थानीय मिडियाका अनुसार पु’लिसले क्रि’स्टिनको श’व ब’रामद गर्ने बेला उनको शरीरमा धेरै चो’टहरु थिए । यी चो’टहरुले उनको सा’मूहिक ब’ला’त्का’र भएको ज’नाउँथे ।यो घ’टनाबारे एयरलाइन्सले कुनै ब’यान जारी गरेको छैन

पु’लिसले अहिलेसम्म यो घ’टनाका सम्बन्धमा ११ जनालाई गि’र’फ्ता’र गरेको छ । पक्राउ परेकामध्ये ३ जना त्यस रातको पार्टीमा सहभागी थिए । क्रि’स्टिनकी आमाले पु’लिसलाई दिएको ब’यानका छोरी आफ्नो अ’नुमति लिएर पा’र्टीमा गएको बताएकी छिन् ।

क्रि’स्टिन सामाजिक संजालमा निकै लोकप्रिय थिइन् र उनको फ्या’न फ’लोइङ राम्रो थियो । यही कारण पनि उनको मृ’त्युको घ’टनाले सामाजिक संजालमा ह’लचल ल्याएको हो । **भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्