काठमाडौं। काठमाण्डौं स्थित नर्भिक अस्पतालको लापर्वाहीका कारण कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई एचआईभी एड्स देखिएको छ। उनले आफैले एउटा भिडियो मार्फत लापर्वाहीले आफुलाई एचआईभी देखिएको जानकारी दिएका हुन्।
यो कुरा एउटा प्य्रांक भिडियो मार्फत सार्वजनिक भएको हो । उनले अस्पतालको लापर्वाहीले अरुकै रिपोर्ट आफनो नाममा समावेश गरिएका कारण त्यस्तो देखिएको पनि प्रष्ट्याएका छन् । तर, पछि एचआईभी नेगेटिभ रिपोर्ट पाएको उनले जनाएका छन् । भिडियोमा यो घट्ना कहिलेको हो भन्ने खुलेको छैन।

यो कुरा एउटा प्य्रांक भिडियो मार्फत सार्वजनिक भएको हो । उनले अस्पतालको लापर्वाहीले अरुकै रिपोर्ट आफनो नाममा समावेश गरिएका कारण त्यस्तो देखिएको पनि प्रष्ट्याएका छन् । तर, पछि एचआईभी नेगेटिभ रिपोर्ट पाएको उनले जनाएका छन् । भिडियोमा यो घट्ना कहिलेको हो भन्ने खुलेको छैन।sourcehttp://euonlinekhabar.com/
प्रतिकृया दिनुहोस्