Thursday, May 26

विवाहित महिलाले भूलेर पनि नगर्नुहोस् यी काम, नत्र पतिमाथि आउँछ संकट

June 19, 2021 376

काठमाडौँ । शास्त्रमा उल्लेख गरिएका केही महत्वपूर्ण नियमको महत्व अहिले पनि उत्तिकै रहन्छ। शास्त्रमा केही उपाय बताइएको हुन्छ भने केही सुजाव दिइएको हुन्छ।

जुन नियमको पालना गर्दा जीवनका हरेक समस्याबाट मुक्त पाउन सकिन्छ। आज हामी विवाहित महिलाले भूलेर पनि गर्न नहुने केही कामका बारेमा जानकारी दिदैछौँ।

जुन काम गर्दा उनीहरुको सुहागमा सिधा असर पर्ने गर्दछ। कहिलेकाही गरेका ती साना गल्तिका कारण उनीहरुको सुहागमा विभिन्न समस्या आउने गर्दछ।

भूलेर पनि नगर्नुहोस् विवाहित महिलाले यी दुई काम

१) शास्त्रका अनुसार विवाहित महिलाले भूलेर पनि चुडिएको वा भाँचिएको मंगलुत्र नलगाउनुहो्। किनकी यस्तो मंगलसुत्र लगाउँदा उनको पतिको जीवनमा कुनै अप्रिय घटना घट्ने सम्भावना रहन्छ। सबैलाई थाहा भएकै कुरा हो, मंगलसुत्रमा कालो मोति राखेको हुन्छ।

यसको अर्थ उनीहरुको पतिमाथि कसैको कालो नजर नलागोस भन्ने हो। साथै महिलाले यो यस कुराको पनि ध्यान दिन आवश्यक छ की कहिलै पनि सिन्दुर र मंगलसुत्र मागेर लगाउन हुँदैन्। यसलाई शास्त्रमा निकै अशुभ मानिने गरिन्छ।

२) कहिलै पनि महिलाले आफूसँग पैसाको कमी छ भने पनि कुनै दोस्रो व्यक्तिसँग पैसा मागेर सिन्दुर र मंगलसुत्र नकिन्नुहोस्।

किनकी यसो गर्दा तपाईको पतिमाथि विभिन्न प्रकारका समस्याहरु आउने गर्दछन्। त्यसैले महिलाले कहिलै पनि सिन्दुर र मंगलसुत्र किन्नका लागि अरुसँग पैसा माग्न हुँदैन्।

प्रतिकृया दिनुहोस्