Thursday, April 22

समाज सेवी विनयजंग बस्नेत र पुजा विश्वकर्माको विबाहको विषयले यस्तो चर्चा

January 6, 2021 160

काठमाण्डौ, पछिल्लो समय सामाजिक सञ्जालै भरी समाज सेवी विनयजंग बस्नेत र पुजा विश्वकर्माको विबाहको विषयले चर्चा पाई रहेको छ । विनय र पुजाको विबाहको विषयमा यी दुवैले खु’लेरै कुरा गर्न थालेका छन् ।

एउटै क्षेत्र अनि ए’कअर्कालाई एउटै मन भएर बुझेको दाबी गर्दै यी दुवैले ए’कअर्कालाई आ’फ्नालागी यो’ग्यको ठानेका छन् । पुजा बाँकेकी हुन् । उनी पनि बे’वारिसेहरुलाई जि’ल्लास्तरमा व्य’वस्थापन गर्ने काममा लागेको हुनाले यी दु’वैको भे’ट भएको थियो ।

पु’जाले जि’ल्लामा सा’थीहरुसंगको स’हकार्य र स’हयोगमा थु’पै्र बे’वारिसेहरुलाई व्य’वस्थापन गर्ने काम गर्दै आएकी छन् । तीनै पुजालाई वि’नयले मन पराएको कुरा पुजाले थाहा पाएपछि सानो जात र ठूलो जातको विषयमा पनि यी दुवैले निकै नै छलफल गरेका रहेछन् ।

पु’जा आफु सानो जातको भएको हुनाले विनयलाई यो वि’षयमा सोँ’च्न भन्दा वि’नयले आ’फुलाई जा’तको वि’षयमा आफुले क’सैलाई पनि भे’दभाव नगर्ने ब’ताएको हुनाले वि’नयसंग वि’बाहकोलागी रा’जी भएको कुरा पनि पु’जाले सुनाईन् ।

पु’जाको भनाई अ’नुसार विन’यजंगसंग वि’बाह ग’र्नकोलागी उनको प’रिवारले उनलाई स्वी’कृती दिएका छन् । परिवारको स’ल्लाहमै विनयले पनि पुजालाई वि’बाह गर्न लागेको कु’रा पु’जाले ब’ताईन् । एउटै क्षेत्र भएको हुनाले आफुलाई पनि वि’नयसंग वि’बाह गर्न सजिलो भएको कुरा पुजाले सु’नाईन् । शु’रुमा वि’नयले प्र’स्ताव रा’ख्दा प’त्यार न’लागेपनि पछि वि’नयले साँ’च्चै नै आ’फुलाई माया गर्ने कुरा गरेको ब’ताएपछि वि’श्वास लागेको हुनाले वि’बाह ग’र्नकोलागी आ’फु रा’जी भएको उनले सु’नाईन् ।

यो पनि पढ्नुहोस:

काठमाडौ ,काठमाडौं उ’पत्यकामा अ’चानक वायु प्र’दूषण ख’तराको तहमा पुगे पछि सरकराले स’र्वसाधारणलाई आवश्यक काम वाहेक घर वाहिर ननिस्कन आग्रह गरेको छ । काठमाडौमा दुई दिन देखि घाम लागेको छैन भने सतहमा बादल देखिएको छ ।

आगोबाल्दा निस्कने धुँवा, डढेलो, सवारी प्र’दुषण, उत्तरी भारतबाट भित्रिएको औ’द्योगिक प्र’दूषण जस्ता कारणले काठमाडौं उ’पत्यकामा वायुको गु’णस्तर ख’तराको तहमा पुगेको भन्दै वि’ज्ञहरुले सचेत गराएका हुन्। मानव स्वास्थ्यका लागि ख’तरा हुने भएकाले आवश्यक काम वाहेक बाहिर न’निस्कन वि’ज्ञले सुझाव दिएका छन् ।

विभागले मंगलबार विज्ञप्ति जारी गरेर प्र’दूषण कायम रहँदासम्म बालबालिका, वृ’द्धवृद्धा, श्वा’सप्रश्वास र मुटुको समस्या भएका बिरामीलाई सकेसम्म घर बाहिर न’निस्कन आ’ग्रह गरेको छ। त्यस्तै स्वास्थ्य म’न्त्रालयले पनि काठमाडौं उ’पत्यकाको वायु प्र’दूषण बढेको भन्दै म’र्निङवाकमा नजान अनुरोध गरेको छ।

सोमबारदेखि घाम नलाग्दा काठमाडौँ उ’पत्यकामा वायु प्र’दूषणको स्तर अ’त्याधिक बढेको हो। बिहान र बेलुकाको समयमा प्रदूषण अ’त्याधिक बढेको पाइएकाले घरबाहिर नि’स्कँदा विशेष सावधानी अपनाउन विभागले सुझाव दिएको छ।

काठमाडौं उ’पत्यका बाहेक तराई क्षेत्रका सहरहरूमा पनि वायु प्र’दूषणको मात्रा उच्च देखिएको छ। नेपालगञ्ज, वि’राटनगरसहितका सहरमा वायु प्र’दूषण उच्च रहेको विभागले जनाएको छ। फोहोर र आगो बा’ल्दा वायु प्र’दूषण बढ्ने भएकोले यस्तो कार्य नगर्न पनि वि’भागले नागरिकलाई स’चते गराएको छ।

‘वायु प्रदूषण मौ’सममा पनि भर पर्ने भएकाले मौसम य’स्तै भइरहेमा केही समयसम्म प्र’दूषण यस्तै रहन अ’थवा अझै ख’राबसमेत हुने स’म्भावना रहेको हुनाले विशेष सा’वधानी अ’पनाउन अ’नुरोध गरिन्छ,’ विभागको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै स्वास्थ्य म’न्त्रालयले पनि काठमाडौं उ’पत्यकामा वा’यु प्र’दूषण अ’त्यधिक बढेकाले घर बाहिर गएर शारीरिक व्या’याम गर्ने गरिएको भए त्यसलाई केही दिनका लागि रो’क्न अ’नुरोध गरेको छ। घ’रबाहिर नि’स्कँनै पर्ने अवस्थामा मा’स्कको उ’चित प्रयोग गर्न अनुरोध गर्दै म’न्त्रालयले को’रोना भा’इरस (कोभिड–१९) नि’यन्त्रणका लागि तो’किएका ज’नस्वास्थ्यका मा’पदण्डहरु पा’लना गर्न आ’ग्रह गरेको छ।

स्वा’स्थ्य म’न्त्रालयका स’हप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार जा’री गरेको अपिलमा भनिएको छ, ‘केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौं उ’पत्यकाभित्रको वायु प्र’दूषण निकै बढेको छ। यसले श्वा’सप्रश्वासमा क’ठिनाई ल’गायत वि’विध स्वास्थ्य स’मस्या देखा पर्दछ। अ’पिलमा हालको वायु प्र’दूषणको अवस्थालाई मध्यनजर गरी धुलो, धुँवा उड्ने पेशा, व्यवसाय, निर्माण कार्य केही दिनलाई रो’क्नसमेत अ’नुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्