Sunday, April 11

अस्पतालको लापरबाहीले बच्चालाई संसार देखाएर आफु सदाको लागि अस्ताईन्

January 6, 2021 143

मोरङको बुढिगंगास्थित विराट मेडिकल अस्पतालको ग’म्भीर लापर’वाहीले एक सुत्केरी महिलाको मृ’त्यु भएको छ । विराटनगर स्थित विराट मेडिकल अस्पतालमा भर्ना गरिएकी इटहरी २ की ३२ वर्षीय गंगा दाहालको मृ’त्यु भएको हो । सामान्य अवस्थामा शनिबार १२ बजे अपस्ताल लगिएकी महिलाको मृ’त्यु भएपछि अस्पतालमा भेला भएका आफन्तले आक्रोशित हुँदै प्र’र्दशन गरेका छन् ।

उनीहरुले उपचारमा खटिएका डाक्टरले ग’म्भीर लाप’रबाही गरेको भन्दै चर्काे प्रद’र्शन गरेका हुन् । शनिबार राती ११ बजे बिरामीको मृ’त्यु भएको थियो । उनीहरुले सिकारु डाक्टरले बच्चा झिक्दा पाठेघर पनि निकालेकाले मृत्यु भएको बताए । रातको ११ बजे १० पिण्ड रगत मागेको,३ वर्ष देखि सटेज रहेको औषधी ल्याउनु नत्र सुत्केरीको मृ’त्यु हुन सक्ने भन्दै आफन्तलाई तनाव दिएको पी’डित परिवारले बताएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

मानवअधिकारकर्मी इन्द्र न्यौपानेका अनुसार आफन्तले अस्पताल प्रशासनमा प्रर्द’शन गरेपछि अस्पताल प्रशासन,मावनअधिकारकर्मी र पीडित पक्षको बैठक बसेको थियो । उक्त बैठकमा मृ’त्यु भएकी महिलाको नवजात शिशु र ३ वर्षकी छोरीलाई जीवनभर निःशुल्क स्वाथ्य सेवा अस्पतालले दिने, प्रत्येक वर्ष १२ हजारका दरले २० वर्ष सम्म स्वास्थ्य बीमा गरिदिने,सुत्केरीको उपचारमा लागेको सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने सहमति भएको छ । (file photo)****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्