Thursday, December 2

गर्भावस्थामा पेटको बच्चा चल्दा आमाले बुझ्नु पर्ने यी ७ कुराहरु

June 20, 2021 256

बच्चा स्वस्थ भएको संकेत :

गर्भमा रहेको बच्चाले पेटमा लात हाने जस्तै गरी चल्छ भने बच्चा स्वस्थ्य र सक्रिय छ भनेर बुझ्नु पर्छ ।

बाहिरी बाताबरणसंग पनि प्रतिक्रिया दिएको छ :

यस्तो पनि भनिन्छ कि बच्चाले गर्भको बच्चा पनि बाहिरी बातारबणसंग घुलमिल भइरहेको हुन्छ । बाहिरी बाताबरणमा हुने परिवर्तन प्रति उसले प्रतिक्रिया जनाउछ । बाहिरको आवाजले पनि उसले भित्र प्रतिक्रिया जनाउछ ।

बायाँ ढल्केर सुत्दा रक्तसञ्चार प्रक्रिया बढ्छ :**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

बायाँ ढल्केर सुतेको बखत बच्चाले बढी लात हान्ने गर्छ यदि गर्भवती महिला बायाँ तर्फ ढल्केर सुत्ने गर्छिन त्यतिवेला दाँया ढल्किदा भन्दा बढी चलने गर्छ । यस्तो किन हुन्छ भने आमा बाया फर्केर सुत्दा भ्रुण अर्थात पेटको बच्चाको रक्तसञ्चार प्रक्रिया बढछ । जसले बच्चाले हलचल बढाउछ ।

खाना पछि किक बढ्दै जान्छ :

गर्भवति महिलाले यस्तो अनुभवन गरेको हुनुपर्छ कि खाना खाएपछि गर्भको बच्चाले किक बढी हान्छ ।

गर्भवति भएको नौ साता पछि नै बच्चाले किक हान्न सुरु गर्छ :

गर्भवति भएको नौ साता पछि नै पेटमा हलचल सुरु हुन्छ । तर दोस्रो पटक गर्भवती भएको आमाले तेह्र साता पछि मात्रै बच्चाले किक हानेको अनुभव गर्न पाउछिन् ।

पेटमा हलचल कम हुनु बच्चा कमजोर हुनु हो :

यदि बच्चा पेटमा कम चल्छ वा किक कम हान्छ भने मान्नुस पेटको बच्चामा गडबढी हुन खोजेको छ । यदि तपाईँको बच्चा पेटमा सामान्य भन्दा कम चल्छ भने त्यहाँ बच्चाको लागि अक्सिजन कमि भएको पनि हुनसक्छ ।

३६ हप्ता पछि कम किक हान्यो भने आत्तिनु पर्दैन :

जव ३६ हप्ता पछि तपाईँको बच्चा बढ्दै जान्छ किक कम हुँदै जान्छ ।काठमाडौं । रेनोले आफ्नो भारतमा उत्पादन भएको एसयूभी काइगर नेपाल ल्याएको छ । आधिकारीक वितरक एड्भाञ्स अटोमोवाइलले आइतबारबाट यसको बुकिङ खुल्ला गर्दैछ । काइगरको सुरुवाती भेरियन्ट किन्ने ग्राहकले मासिक २१ हजार ८५० रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सक्ने छन् ।

रेनो काइगर नेपाली बजारमा उपलब्ध सबैभन्दा कम मूल्यको एसयूभी हो । यसअघि सबैभन्दा कम मूल्यको एसयूभीको रुपमा निसान म्याग्नाइट आएको थियो । म्याग्नाइटभन्दा एक लाख कम मूल्यसहित काइगर नेपालमा उपलब्ध सबैभन्दा कम मूल्यको एसयूभी भएको छ । काइगरको सुरुवाती भेरियन्टको मूल्य २८ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाले ७.५ प्रतिशत व्याजदरमा नै कर्जा उपलब्ध गराउँदै आएका छन् । कम व्याजदरको कारण यसको मासिक किस्ता पनि बजारमा उपलब्ध एसयूभी मध्ये सबैभन्दा कम पर्नेछ ।

कार किन्ने ग्राहकलाई बैंकहरुले ७ वर्षसम्मको लागि कर्जा उपलब्ध गराउने छन् । राष्ट्र बैंकको नीति अनुसार वित्तीय संस्थाले ५० गाडीको मूल्यको प्रतिशत कर्जा प्रवाह गर्न सक्ने छन् । यसरी काइगरको लागि कर्जा लिँदा सुरुवाती भेरियन्टको लागि १४ लाख २४ हजार ५०० रुपैयाँ कर्जा लिन सक्ने छन् । जुन कर्जा ग्राहकले मासिक २१ हजार ८५० रुपैयाँको दरले तिर्नु पर्ने हुन्छ ।

भेरियन्ट र मूल्य

आयातकर्ता कम्पनीले काइगर कति भेरियन्टमा उपलब्ध हुने छ भन्ने विषयमा कुनै जानकारी दिएको छैन । एक हप्तापछि आगामी शुक्रबारबाट विक्री सुरु गर्ने लक्ष्यसहित यसको बुकिङ भोलिबाट सुरु गर्न लागेको हो ।

भारतमा काइगरको ४ भेरियन्ट विक्री हुँदै आएको छ । काइगरको सुरुवाती भेरियन्ट आरएक्सइ, आरएक्सइ डिटी, आरएक्सएल, आरएक्सएल डिटी, आएक्सटी, आरएक्सएल अटोमेटिक, आरएक्सएल डिटी, आरएक्सटी एएमटी, आरएक्सएल टर्बो, आरएक्सजेड, आरएक्सटी टर्बो, आरएक्सजेड, आरएक्सजेड टर्बो लगायत विभिन्न २४ भेरियन्ट विक्री भइरहेको छ । यी मध्ये नेपालमा केही भेरियन्ट उपलब्ध रहने छ ।

सानो र किफायती इन्जिन

रेनो काइगरमा १.० लिटर क्षमताको नेचुरल एस्पायर्ड र टर्बो इन्जिन उपलब्ध रहेको छ । माइलेजको हिसावले पनि रेनोका कार उत्कृष्ट रहेको कम्पनीको दावी छ । एआरएआईका अनुसार काइगरले प्रतिलिटर २० किलोमिटर माइलेज प्रदान गर्छ

प्रतिकृया दिनुहोस्