Friday, April 16

खुल्यो म्यादी प्रहरी मा भर्ना कति उमेर का दिन पाउँछन् त आबेदन ?

January 7, 2021 193

छोटो समय र सुरक्षा चुनौतीका बाबजुत पनि नेपाल प्रहरीले आगामी वैशाखका लागि तोकिएको चुनावलाई भ, यरहित र व्यवस्थित गराउन तयारी थालेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संघीय संसद विघटन गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरिएको छ । प्रतिनिधिसभा विघटन गरिएपछिको नियमित सु, रक्षा र घोषित चुनावको मितिलाई मध्यनजर गर्दै नेपाल प्रहरीले चुनावको लागि आवश्यक पर्ने सुरक्षासहित पूर्व तयारीको काम शुरू गरिसकेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरले बताए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बेलायतमा देखिएको नयाँ प्रकारको को’रोना भा’इरसले त्यहाँको जनजीवनमा अ’सर पुर्याएको छ । तीव्र सं’क्रामक मानिएको यो भाइरसका कारण त्यहाँ अहिलेसम्मकै धेरै दैनिक सं’क्रमित र दैनिक मृ’त्यु हुनेको संख्या रेकर्ड गरिएको छ।

एकैदिन बेलायतमा कोरोना भाइरसका कारण १ हजार ४१ जना’को मृ त्यु भएको जनाएको छ । वर्षको अप्रिलपछिकै सर्वाधिक मृ त्यु संख्या हो । त्यहाँ एकै दिन ६२ हजार ३२२ जना सं’क्रमित भएका छन् ।

जोन हप्किन्स विश्वविद्यालयले जारी गरेको तथ्यांकअनुसार बिहीबार बिहानसम्म बेलायतमा को’रोना सं’क्रमित २८ लाख ४५ हजार २६५ पुगेको छ। यस्तै कोरो’नाबाट मृ’त्यु हुनेको संख्या ७७ हजार ४७० पुगेको छ

प्रतिकृया दिनुहोस्