January 7, 2021 200
बेलायतमा देखिएको नयाँ प्रकारको को’रोना भा’इरसले त्यहाँको जनजीवनमा अ’सर पुर्याएको छ । तीव्र सं’क्रामक मानिएको यो भाइरसका कारण त्यहाँ अहिलेसम्मकै धेरै दैनिक सं’क्रमित र दैनिक मृ’त्यु हुनेको संख्या रेकर्ड गरिएको छ।
एकैदिन बेलायतमा कोरोना भाइरसका कारण १ हजार ४१ जना’को मृ त्यु भएको जनाएको छ । वर्षको अप्रिलपछिकै सर्वाधिक मृ त्यु संख्या हो । त्यहाँ एकै दिन ६२ हजार ३२२ जना सं’क्रमित भएका छन् ।
जोन हप्किन्स विश्वविद्यालयले जारी गरेको तथ्यांकअनुसार बिहीबार बिहानसम्म बेलायतमा को’रोना सं’क्रमित २८ लाख ४५ हजार २६५ पुगेको छ। यस्तै कोरो’नाबाट मृ’त्यु हुनेको संख्या ७७ हजार ४७० पुगेको छ । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***
प्रतिकृया दिनुहोस्