Friday, April 23

एक दम्पती जस्ले बेलायतमा ४ दिनको फरकमा ज्यान गु’माए

January 8, 2021 192

बेलायतमा बसोबास गर्दै आएका एक दम्पतीको नि’धन भएको छ ।
गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वार्ड नं ४ रेमी स्थाई घर

भई हाल बेलायत स्थित ट’नब्रिज के’ण्टमा बस्दै आएका

बिजय कुमार पुन र उनकी श्रीमती रत्ना कुमारी गुरुङको ४

दिनको अ’न्तरमा नि’धन भएको हो ।

कोरोना संक्रमित र’त्ना कुमारीको उपचारका क्रममा गत

जनवरी ३ तारिखका दिन M’aidstone and T’unbridg w’ells Hospital मा नि’धन भएको थियो ।

श्रीमतीको नि’धन भएकै अस्पतालमा श्रीमान बिजय कुमारको

जनवरी ०७ मा नि’धन भएको गुल्मी जिल्ला समाज युकेका

सँस्थापक अध्यक्ष तथा सल्लाहकार ओम

प्रसाद थापा का’उचाले जानकारी दिए ।

पत्नीको नि’धन कोरोना संक्रमणबाट भएपनि पतिको भने

ज’न्डिस र लि’भरको स’मस्याका कारण मृ’त्यु भएको जनाईएको छ ।

गुरुङ गुल्मी जिल्ला समाज यूके, भार्सेली समाज युके,

हङकङ नेपाली मञ्च यूके लगायतका संघसँस्थासँग आ’वद्द थिए

प्रतिकृया दिनुहोस्