अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्दै आएकी सुनसरीस्थित इटहरी उपमहानगरपालिका–४ की
२४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी छन्।
दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले उनलाई पक्राउ गरेको हो।
काठमाडौँ– माघ १ गतेदेखि अर्को बैंकको एटीएम बुथ प्रयोग गरी पैसा निकाल्दा शुल्क लाग्ने भएको छ।
मुलुकमा कोरोना महामारी फैलिएपछि लकडाउनको समयमा पैसा नलाग्ने व्यवस्था गरिएकोमा अब पुनः
पैला लाग्ने भएको हो ।
अब भने हरेक महिना दुई पटकलाई पैसा नलाग्ने र सोभन्दा
बढी प्रयोगविद्युतीय कारोबारको प्रयोगकर्ताहरुलाई सुरक्षा प्रत्याभूति दिन पनि राष्ट्र बैंकले भनेको छ।
पासवर्ड, युजर आईडी बिर्सिएको खण्डमा त्यसमा सहजीकरण गर्न समेत भनेको हो।
गरेको खण्डमा प्रतिकारोबार २० रुपैयाँ शुल्क लिने व्यवस्था
गर्न नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
प्रतिकृया दिनुहोस्