Sunday, July 25

मेचम्चीको बाढी देखेर बाढि पिडितलाई सहयोग गर्न भारतबाट नेपाल आइन नायिका बिपना थापा

June 21, 2021 221

सलाम छ नायिका विपना तिमीलाई, मेचम्चीको बाढी देखेर बाढि पिडितलाई सहयोग गर्न भारतबाट नेपाल आइन नायिका बिपना थापा, माइती देश रोएको बेला हेरेर बस्न सकिन भन्दै पैसाको बिटो नै बोकेर मेलम्ची पुगीन् विपना, हेर्नुहोस् भिडियो

बिग्रीन लागेको निर शाहको परिवारलाई मिलाउन चर्चित अभिनेता बिराज भट्ट निरकै घरमा पुगे, आफ्नी माइली बुहारीले भाँड मच्चाई बिराज लौन सम्झाईदेउ भन्दै निरले हात जोडे आफुभन्दा कान्छा बिराजलाई, त्यसपछि देखियो यस्तो माहोल

प्रियंका कार्कीले बच्चा पाउन केही दिन मात्रै बाँकी रहेका बेला प्रियंकाका बुबा र सौतेनी आमा मासुका ४ थरी परिकार बोकेर प्रियंकाको घरमा पुगे र प्रियंकालाई भने छिट्टै नातिनी हेर्ने इच्छा छ, के प्रियंकाले पेटको बच्चा हेरिसकेकी हुन ? के प्रियंकाको पेटमा साँच्चिकै छोरी नै छिन् ?

पाेखराबाट पर्वत जाने क्रममा टिप्परसँग माेटरसाइकल ठाेक्किएर २ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बाइकमा सवार पर्वत, भुकताङ्गे- १ का ३३ बर्षीय बिनाेद मल्ल रहेका छन् । अर्का एक जनाकाे सनाखत भइसकेकाे छैन ।

आज बेलुकी अन्दाजी ५ बजेकाे समयमा कास्कीकाे अन्नपूर्ण ३ लक्ष्मी देउराली पत्थर ढुंगा भन्ने स्थानमा पर्वतबाट पाेखरा तर्फ आइरहेकाे प्र. ३ – ०१ -००३ क ५१७३ नम्बरकाे टिप्पर र ग २० प ६०३० नम्बरकाे माेटरसाइकल ठक्कर खाएकाे थियाे । त्यसपछि, गम्भीर घाइते हुन पुगेका बाइकमा सवार २ जनालाई उपचारका लागि पाेखरा पठाइएकाे थियाे ।

अस्पताल ल्याउनासाथ मल्ललाई मृत घाेषणा गरिएकाे र नाम नखुलेकाे अर्का घाइतेकाे उपचारकै क्रममा साढे ६ बजे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

घटनामा संलग्न टिप्पर चालक सिन्धुपाल्चाेक ईन्द्रावती १० घर भएका सुरेश माझीलाई प्रहरी चाैकी नाैडाँडाबाट खटिएकाे प्रहरी टाेलीले नियन्त्रणमा लिएर जिप्रका, कास्की पठाएकाे छ । असई जयलाल बुढाकाे नेतृत्वकाे प्रहरी टाेली दुर्घटना लगत्तै घटनास्थल पुगेकाे थियाे ।

प्रतिकृया दिनुहोस्