Saturday, April 10

आज पुष २४ गते पत्याउनै नसकिने गरि घट्यो सुनको भाउ !

January 8, 2021 107

काठमाडौँ । आज साताको छैटौँ दिन अर्थात शुक्रबार सुनको भाउ घटेको छ।

आज छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९४ हजार ९ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।काठमाडौँ । विवाह गर्ने समय होस् वा अन्य समय केटाहरु केटीहरुको सुन्दरता मात्र नभएर सबै कुरा जान्न चाहन्छन् । तर केटीका गोप्य कुरा थाहा पाउन सजिलो हुँदैछ ।

तपाइँलाई थाहा नहुन सक्छ शास्त्रका अनुसार कैयौं विधीबाट हामी महिलाको गोप्यकुरा थाहा पाउन सक्छौं।

समुन्द्र शास्त्रका अनुसार महिलाको पेटको आकारले महिलाको गोप्य कुरा थाहा दिने बताउँछ । महिलाको पेटको आकारले महिलाको ब्यक्तित्व र भाग्यबारे समेत जानकारी पाउन सकिने समुन्द्र शास्त्रको भनाइ छ।

प्रतिकृया दिनुहोस्