Thursday, May 6

लाखौंमा कारोबार भइरहेको सुनको मूल्य आज अचम्मीत पार्ने किसिमले यस्तो भयो !

January 9, 2021 120

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १ सयले बढेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६०० रहेको छ । त्यसैगरी विहिबार चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १२ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ ।भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध भारतले पुस १७ गते अर्थात् अङ्ग्रेजी नयाँ वर्षबाट हटाएको हो । प्रतिबन्ध हटाउँदा बढेको प्याजको मूल्य अहिले घट्न थालेको हो

प्रतिकृया दिनुहोस्