Friday, April 16

का’टिएको हात खुट्टामा जोडिदिए पछि…

January 9, 2021 189

काठमाडौं। चीनमा एक कंपनीमा काम गर्ने जमदुरको एउटा ठूलो घ’टना भएको थियो, जसमा उनको हात का,टिएको थियो। कंपनीमा घुम्ने धारवाला ब्ले’ड मेसीनका काराण उनको हात का,टिएर छु’टुटीयो। त्यसपछि उनलाई तुरुन्त अस्प ताल लगियो र डाक्टरको टीमले त्यस हा’तलाई खुट्टामा जोडिदिए ।

उनलाई अस्पतालमा लाँदा हात पनि सँगै लगिएको थियो । जाउ नामक ति ब्यक्तिको हात जि’उँदै रहेको र त्यसलाई ब’चाउन सकिने डाक्टरको भनाई थियो। डाक्टरका अनुसार हातलाई बा’चय राख्नका लागि र’क्त सं’चार हुनु आवश्यक थियो। त्यसपछि जाउको अपरेसन सुरु भयो र हातलाई खु’ट्टामा जोडियो ।

जसले उनको हात खुट्टाबाट हुने र’क्त संचारमा जोडिएर रह्यो। एक महिनापछि उनको मां’सपेशी ठिक भएपछि हातलाई पहिलेकै स्थानमा लगेर जो’डियो। घटना भएको १ महिना पछि डाक्टरको टिमले अ’परेशन सुरु गर्यो र हातलाई खुट्टामा जो’डिदिए । डाक्टर हरुले दुई ह’ड्डीलाई तारले जोडेर न’शालाई रिपेयर गरेका छन् । भिडीयो यहाँ लिंकमा छ ।

प्रतिकृया दिनुहोस्