Sunday, July 25

भोलि देखि सार्वजनिक यातायात खुल्ने, सरकारले गर्यो यस्तो निर्णय

June 22, 2021 1579

भोलि देखि सार्वजनिक यातायात खुल्ने, सरकारले गर्यो यस्तो निर्णय करिब दुई महिनाको लकडाउनले हुँदा खाने नागरिक निकै आत्तिएका छन् । मजदूर वर्गलाई लकडाउनले निकै समस्यामा पारेको छ । मजदूरी गरेर जीविकोपार्जन गर्नुपर्ने व्यक्तिहरु अब लकडाउन खुल्ने आशमा छन् ।
यसै कुरालाई ध्यानमा राख्दै देशभर जारी लकडाउनको स्वरुप परिवर्तन हुने भएको छ । को-भिड-१९ सं’कट व्यवस्थापन केन्द्रको बैठकले लकडाउनको

स्वरुप परिवर्तन गर्ने र स्मार्ट लकडाउन जारी गर्ने निर्णय गरेको हो ।जसअनुसार सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी-साधनमा जोर-बिजोर लागु गरिने भएको छ ।अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ । निजी सवारीलाई जोर-बिजोर अनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

पश्चिम म्याग्दी क्षेत्रका तीन वटा गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक सञ्जाल विच्छेद भएपछि मंगला गाउँपालिका–२ सिम–ताराखेत पहिरोमा खटिएका सुरक्षाकर्मीलाई सडकमै खाजा खुवाउँदै स्थानीय । २४ किलोमिटर दुरीको बेनी–दरबाङ सडकको मर्मतमा सुरक्षाकर्मीलाई स्थानीयले समेत साथ दिएका छन् ।

निरन्तरको बर्षासँगै कारण एकसातादेखि अवरुद्ध भएको बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–४,फापरखेतको अवरुद्ध हटेको छ। बर्षाले सडक बगाएपछि पश्चिम म्याग्दी क्षेत्रका तीन वटा गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक सञ्जाल विच्छेद भएपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना सहित स्थानीयबासीको सक्रियतामा सडक मर्मत गरिएको थियो ।

बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने उक्त पहिरोले बर्खामा निरन्तर सताउने गरेपनि तत्काल बैकल्पिक मार्ग नभएकाले मर्मत गरी सञ्चालनमा ल्याइएको प्रजिअ गणेशबहादुर अधिकारीले बताउनुभयो ।‘बर्षा रोकिएपछि अवरुद्ध भएका सडकको आवश्यकता अनुसार मर्मत गर्नुपर्छ,‘अवरुद्ध भएका अन्य स्थानमा पनि टोली खटिएको छ’ प्रजिअ अधिकारीले भन्नुभयो । २४ किलोमिटर दुरीको बेनी–दरबाङ सडकको मंगला गाउँपालिका–२ सिम–ताराखेतमा समेत मर्मतकार्य अन्तिम चरणमा पुगेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******सर्वोच्चको आदेशपछि प्रधानमन्त्री तथा नेकपा एमाले पार्टी अध्यक्ष केपी ओलीले जितेका छन् कि हारेका छन् भन्ने प्रश्न उठेको छ । अदालतको आदेशपछि ओलीकै नेतृत्वमा एमालेको एकल सरकार कायम हुने भएको छ । तर, उनीसँग भएका चार मन्त्रीले देशमा चुनाव कसरी गराउँछन् त्यो भने हेर्न बाँकी नै छ ।

वर्तमान सरकारमा सहभागी हुनलाई पार्टी विभाजन समेतका लागि तयार भएर जनता समाजवादी पार्टी जसपा को महन्थ ठाकुर पक्ष अब के गर्छ त्यो पनि हेर्न बाँकी नै छ । किनभने महन्त पक्षीय नेताहरु १९ दिनमै सरकारबाट बाहिरिएका छन् ।

संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा गत जेठ २१ गते जसपा सरकारमा सहभागी भएको थियो । सर्वोच्चको आदेशसँगै उपप्रधान एवं शहरी विकासमन्त्री महतो तथा अन्य ८ जना मन्त्री र २ राज्यमन्त्री पदमुक्त भएका हुन् । मन्त्रिपरिषदमा कायम रहेका चार मन्त्री सबै एमालेका हुन् ।

प्रधानमन्त्रीसहित ५ सदस्यीय मन्त्रीपरिषद्ले अब आगामी निर्वाचनसम्म कायम रहने भएको छ । सर्वोच्चको आदेशपछि यो मन्त्रिपरिषदलाई प्रधानमन्त्रीले चलाउन नसक्ने भएका छन् । अदालतले दिएको आदेश भने यस्तो छ ।

सर्वोच्चको आदेशपछि फेरि केपी ओली नेतृत्वमा एमालेको एकल सरकार कायम भएको छ । पार्टी विभाजन समेतका लागि तयार भएर वर्तमान सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष १९ दिनमै सरकारबाट बाहिरिएका छन् ।

संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा गत जेठ २१ गते जसपा सरकारमा सहभागी भएको थियो । सर्वोच्चको आदेशसँगै उपप्रधान एवं शहरी विकासमन्त्री महतो तथा अन्य ८ जना मन्त्री र २ राज्यमन्त्री पदमुक्त भएका हुन् । मन्त्रिपरिषदमा कायम रहेका चार मन्त्री सबै एमालेका हुन् ।

प्रधानमन्त्रीसहित ५ सदस्यीय मन्त्रीपरिषद्ले अब आगामी निर्वाचनसम्म कायम रहने भएको छ । सर्वोच्चको आदेशपछि यो मन्त्रिपरिषदलाई प्रधानमन्त्रीले चलाउन नसक्ने भएका छन् ।

सरकारले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेको थियो । यद्यपि, संसद विघटन र मध्यावधि चुनावविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले राजनीतिक जटिलतातर्फ धकेल्ने बताएका छन्। अदालतको फैसला अप्रत्यासित रहेको बताए।

प्रतिकृया दिनुहोस्