Thursday, December 2

सबिताको श्रीमानको पहिलो श्रीमतिले यसरी ज्यान बचाएर फुत्केकी रहेछिन, १ महिना सम्म परिवारलाई प्रहरीबाट यस्तो धम्की किन ? (भिडियो सहित)

June 22, 2021 272

छिल्लो समय चितवनको सबिता भण्डारी का’ण्डले नेपालभरी तह’ल्का पिटि’रहेको छ । यस घट’नामा सबिताका माइती परिवारले उक्त घट’नालाई आ त्मह त्या नै भएको भन्दै घर परिवारमा आ’रोप लगाइ रहेका छन् । घट’ना हो बैसाख ४ गतेको चितवनको एउटा घरमा झु’ण्डिएको अवस्थामा फेला पर्छिन सबिता भण्डारी, तैपनि आफ्नै श्रीमानको र आफ्नै घरमा | घट’नाको प्रकृति हेर्दा आ’त्मह’त्या गर्न दुरु’त्साहन गर्ने मात्र होइन परिवारले ह’त्या नै गरेको हो कि भन्ने आं’शका गर्न सकिन्छ ।

आफ्नै बुहारीमाथि कु’दृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा क’डा कार’बाहीको माग भइरहेको छ । यद्यपि घ’टना निकै रह’स्यमय रहेकाले प्रहरीले अनु’सन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले ह ‘त्या नै गरेको हो भन्दै न्या’यको माग गरिरहेका छन् । यही बिषयमा प्रखर वक्ता आनन्दराम पौडेल ले आफ्नो बिचार राखेका छन हेरौ भिडियोमा
काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ । यससँगै निजी सवारी साधनहरु जोर–विजोर प्रणाली अनुसार चलाउन पाइनेछ ।
आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले एक हप्ताका लागि निषेधाज्ञा खुकुलो बनाउँदै थप्ने निर्णय गरेको थियो ।

आजबाट बजार पनि चलायमान हुने भएको छ । विभिन्न सामग्रीका पसलहरु बारअनुसार र समय सिफ्ट अनुसार खोल्न पाउने व्यवस्था गरिएको हो । जसअनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय सामान र अन्य घरायसी सामान, अटोमोबाइल र त्यसका पार्टपुर्जाका पसल खोल्न पाइने छ । यसैगरी सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्रीका पसल, कपडा तथा जुत्ता पसल, फेन्सी, कस्मेटिक सामान, गिफ्ट र टेलरिङ लगायत पसलहरु खोल्न पाइने भनिएको छ । यसरी बारअनुसार चल्ने पसलहरू बिहान ११ देखि ४ बजेसम्म खोल्न पाइनेछ ।

त्यस्तै, रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाइनेछ । निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल् पाइने छ । तर, शनिबार भने अत्यावश्यकबाहेक अन्य पसलहरू भने बन्द गर्नु पर्नेछ । खाद्यान्न पसलहरू भने हरेक दिन खुला हुनेछन् ।

तर शैक्षिक संस्थाहरू खुल्ने छैनन् । अनलाइन माध्यमबाटै पठनपाठन गरिने भएकाे छ । यसैगरी सभा, सम्मेलन, ठूला भाेजभतेर लगायन मान्छेकाे भीड हुने कार्यहरू निषेध नै गरिएकाे छ ।

प्रतिकृया दिनुहोस्