Saturday, April 17

छोरी म छिट्टै नेपाल आउँदै छु भनेका ३८ बर्षिय पुर्ण बहादुर जापानमै सदाको लागि अस्ताए !

January 10, 2021 147

सिजुओका।जापानमा नेपाली युवाको उपचारको क्रममा असामयिक निधन भएको छ ।नेपाल बागलुङ जिल्ला गलकोट नगरपालिका ४ घर भएका ३८ बर्षिय पुर्ण बहाुर खत्रीको ब्रेन हेमोरेजका कारण उपचारकै क्रममा निधन भएको हो ।

३ बर्ष देखि जापानको सिजुओका प्रिफेक्चर फुजी सिटीमा कुक पेशामा कार्यरत खत्रीको जनवरी ८ तारिख साँझ ५ बजे निधन भएको हो ।असामयिक निधन भएका खत्रीको नेपालमा श्रीमती, ३ छोरी र एक छोरा रहेका छन् । मृतक खत्रीको अन्तिम दाहसंस्कार जापानमा नै जनवरी १० तारिख आईतबार गरिने भएको छ ।

पारिवारिक आर्थिक अवस्था कमजोर रहेका खत्रीको दाहसंस्कार लगायतमा आर्थिक सहायतको अनुरोध गर्दै अन्तिम संस्कार निम्न मिती, स्थान र समयमा हुने बताईएको छ । यो समाचार नेपारु न्युज बाट साभार गरिएको हो।अन्तिम संस्कार हुने

प्रतिकृया दिनुहोस्