Sunday, September 26

यि हुन भाइरल नेपाली बेहुली जसले लकडाउनमा विबाह गरेर आफ्ना पतिलाई बुलेट बाइकको पछाडी राखेर घर लगिन्

June 22, 2021 107

यि हुन भाइरल नेपाली बेहुली जसले लकडाउनमा विबाह गरेर आफ्ना पतिलाई बुलेट बाइकको पछाडी राखेर घर लगिन्, यि सु री बेहुलीलाई देखेर सबै छक्क परे,

बेहुलालाई बुलेटमा चढाएर घर पुर्याएपछि भनिन् यो त ट्रेलर मात्रै हो ह नि मुन मा देखिन्छ पूरा फिल्म त, भिडियो भाइरल यि अनौठा नेपाली जसले प्रेम विबाह नै गरेर २ पत्नि विबाह गरेर मिलाएर राखेका छन्,

जेठीलाई भारतबाट ल्याए र कान्छीलाई बाबुआमाले विबाह गरिदिए, सौता सौता भएर दिदीबहिनीको भन्दा बढी माया देखियो यि दुईटामा, सुत्ने बेलामा जेठीसँग ३ रात र कान्छीसँग ३ रात र १ रात आरामका लागि बिदा लिन्छु भन्दा थामिएन हाँसो, हेर्नुहोस् २ पत्निलाई खुशीसाथ राखेका यि जोडीको

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै थपिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक निषेधाज्ञा थप गने निर्णय गरेको हो । थपिएको निषेधाज्ञा ८ असारबाट सुरु हुनेछ ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार थपिएको निषेधाज्ञा १४ असारसम्म जारी रहनेछ । अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ। ती अधिकारीका अनुसार सवारी साधन सञ्चालन गर्न पाउनेगरी निषेधाज्ञा थप गरिएको हो । तर नीजि सवारी जोर विजोर प्रणाली अनुसार सञ्चालन हुनेछन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार ट्याक्सीहरूलाई पनि जोर-बिजोर लागू गरेर चलाउन दिइनेछ।

‘आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न दिइने निर्णय भएको छ,’ अधिकारीले भने,‘सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न दिइनेछ।’

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्। निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने अधिकारीले जानकारी दिए। शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ। सरकारी कार्यालय आलो-पालो गरी खुला गर्नुपर्ने निर्णय भएको सहायक प्रजिअ अधिकारीले भने ।

प्रतिकृया दिनुहोस्