January 11, 2021 118
रोल्पाको रुण्टीगढी गाउँपालिका अन्तर्गत होलेरी बजारदेखि करिब ३ किलोमिटर पुर्व जस्पुर गाउँ छ। त्यहाँ फरक क्षमताका४१ वर्षीय कुल बहादुर डाँगी बस्छन् ।कुल बहादुरमा
केही जन्मजात समस्या छ- बोल्नलाई जिब्रो चल्दैन । हिँड्नलाई दुबै खुट्टा पनि चल्दैनन् । हातको इसाराले कुराकानी गर्छन् । घस्रेर हिँड्डुल गर्छन् ।करिब ५ वर्षअघिदेखि कुल बहादुरले
वास्तुकलाका विभिन्न नमूनाका साथै हस्तकलाका सामग्री निर्माण गर्दै आएका छन् । उनी बाँसबाटै विभिन्न किसिमका सुन्दर घरहरु, मन्दिरहरु, हवाईजहाँज, मानिस, चराहरु लगायतका कला-कृतिहरु निर्माण गर्न सक्छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
प्रतिकृया दिनुहोस्