दुखद खबर : मोटरसाइकलको ठक्करबाट ७ वर्षीया अदीतिको निधन’

January 12, 2021 226

उर्लाबारी – मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान ग,एको छ। दु,र्घटना मा परेर उर्लाबारी नगरपालिका ८ खाईवा चोककी ७ वर्षीया अदीति ओझाको मृ,त्यु भएको हो।अदीतिलाई उर्लाबारी ५ स्थित भित्री पक्की सडक खण्डमा को २० प ९७२७ नम्बरको मोटरसा इकलले ठ क्कर दिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धब पोखरेलले जानकारी दिए। अटोबाट ओर्लने क्रममा मोटरसाइकलले अदीतिलाई ठक्कर दिएको

थियो। उनका आमा बीपीसाका अनुसार दिउसो २ः ३० बजेतिर उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा बालिका गम्भीर घा इते भएकी थिइ न्। उनको उपचारका क्रममा साँझ ७ः३० बजेतिर विरा टनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृ,त्यु भएको प्रहरी नि रीक्षक पो खरेलको भनाइ छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्