Monday, October 25

अबको ३ दिनसम्म देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

June 23, 2021 343

काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित आसपासका क्षेत्रका केही ठाउँमा यतिबेला घाम लागेको छ । तर, मौसम पूर्ण रुपमा नखुलेको मौसमविद्ले बताएका छन् ।

अहिले घाम लागे पनि फेरि मौसम बद्ली भइ पानी पर्ने मौसमविद्ले बताएका छन् । मनसुनी प्रणालीका कारण आज दिनभरजसो नै देशका धेरै ठाउँको मौसम बदली हुने र केही ठाउँमा हल्कादेखि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । दिउँसो प्रदेश एक, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भने ठूलो पानी पर्ने सम्भावना छ ।

आज राति पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आउँदो तीनदिनसम्म देशका केही ठाउँमा ठूलो र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ ।

हरेक फलफुल खानु स्वास्थ्यको लागि फा’इदाजनक नै हुन्छ। तर केहि फलफुल यस्ता रो’गीहरुले नखानु राम्रो हुन्छ। अनारले शरीरमा र’गतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बि’ग्रिन सक्छ।

१, तौल घटाउन चाहने व्यक्तियदि तपाई आफ्नो तौल घ’टाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो ब’ढ्न थाल्छ। २, प्रे’सर लो हुने व्यक्ति: अनारमा पाइने एं’टीऑ’क्सीडेंट्सका कारण प्रे’सर लो हुने हुँदा प्रे’सर लो हुने ब्यक्तिले अनार खानु हुदैन।

३, म’धुमे’ह रो’गिअनार खानाले सु’गरको मात्रा बढ्ने हुदा म’धुमे’ह रो’गीले अनार खानु हुदैन। ४, क’लेजोमा स’मस्या भएका व्यक्ति अनारमा पाइने एं’जाइम्सले कलेजोको एं’जाइम्समा अ’सर पुर्याउने हुनाले क’लेजोमा स’मस्या भएका व्यक्तिले अनार खानु हुदैन।

५, क’ब्जियत-अनारमा फा’ईब’र्सको मात्रा अ’धिक हुने हुदा क’ब्जियत र पेटमा ग्यास बढाउछ। त्यसैले अनार खानु हुदैन। ६, औ’षधि लिइरहेको व्यक्ति: यदि तपाई बि’पी वा को’लेस्ट्रोल कम गर्ने औ’षधि लिइरहनु भा छ भने अनार खानु हुदैन। अनार खादा औ’षधिले काम गर्दैन। ७, द’म रो’गी:द’म रोगीले अनार खादा द’म झन् बढ्ने हुँदा द’म रो’गीले अनार खानु हुदैन।

Share

प्रतिकृया दिनुहोस्