Sunday, September 19

आज धनको वर्षा हुने यी ५ राशिको भाग्य हेर्नुहोस्

June 23, 2021 205

आज मिति २०७८ साल असार २ गते बुधबार। तदअनुसार सन् २०२१ जुन १६ तारिख । ज्येष्ठ शुक्लपक्ष षष्ठी तिथि । आज केही राशिको भाग्य चम्किदैछ भने केही राशि सावधान रहनुपर्ने देखिन्छ। आज आकस्मिक धन लाभ हुने यी राशिको भाग्य हेर्नुहोस्ः

नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ।

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ।

तुला

आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ।

मकर

धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार,व्यवसायमा लाभ मिल्नेछ। यात्राको योग पनि छ।

मीन

विद्या र नयाँ ज्ञान बढ्नेछ। आकस्मिक धन लाभ हुनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ, तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ।

प्रतिकृया दिनुहोस्