Friday, April 23

ब’सको ठ’क्करबाट दीपाको घ’टनास्थ’लमै मृ’त्यु’ सडक त”नाव ग्र’स्त

January 13, 2021 218

विराटनगर – स्कुल बसको ठ’क्करबाट शिक्षिकाको मृ,त्यु भएपछि मोरङको कानेपोखरी गाउँपालिका–५ भौँसाबारी शुक्रबार राति पाँच घण्टासम्म त’नाव ग्रस्त बनेको छ। घटनाको विरोधमा स्थानीय बासिन्दा श,व सडकमा राखेर आ,गो बाल्दै प्र’दर्शनमा उत्रिएपछि अवस्था निक्कै बेरसम्म असामान्य बन्यो । आ’न्दोलनमा उत्रिएको समूहले ढुं’गामु डा गर्नुका साथै प्रहरीको गाडी र श,व बहानमा पनि तो’डफो ड गरेका छन् ।

ठूलो संख्यामा परिचालित प्रहरीलाई स्थिति सामान्य बनाउन मुस्किल परेको थियो । काने पोखरी–६ मा रहेको बालजगत बोर्डिङ स्कुलको को १ क ३००९ नम्बरको बसले कानेपोखरी–रंगेली सडक खण्डमा को ८ प ७३६३ नम्बरको मोटर साइकललाई ठ,क्कर दिँदा दु,र्घटना भएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार दु,र्घटनामा मोटरसाइकलको पछाडि सवार मोरङको रंगेली नगरपालिका–९ बेलचोककी ४० वर्षीया दीपा भट्टराई (नेपाल) को घटनास्थलमै मृ,त्यु भएको छ ।

दीपा रंगेली–९ स्थित बालज्योति बोर्डिङ स्कुलकी संस्थापक एवं सहायक प्रिन्सीपल हुन् । उनका श्रीमान विद्या नेपाल, ६ वर्षीय छोरा र १४ वर्षीया छोरी छन् । साना किसान सहकारी संस्था दर्वेसाकी अध्यक्ष समेत रहेकी उनी सहकारी कै कार्यक्रममा बेलबारी पुगेर घर फर्कदै गर्दा दु,र्घटनामा परेको देवर सन्तोषप्रसाद नेपालले बताए ।
स्कुल बसको ठ’क्करबाट शिक्षिकाको मृ,त्यु भएपछि मोरङको कानेपोखरी गाउँपालिका–५ भौँसाबारी शुक्रबार राति पाँच घण्टासम्म त’नाव ग्रस्त बनेको छ। घटनाको विरोधमा स्थानीय बासिन्दा श,व सडकमा राखेर आ,गो बाल्दै प्र’दर्शनमा उत्रिएपछि अवस्था निक्कै बेरसम्म असामान्य बन्यो । आ’न्दोलनमा उत्रिएको समूहले ढुं’गामु डा गर्नुका साथै प्रहरीको गाडी र श,व बहानमा पनि तो’डफो ड गरेका छन् ।

ठूलो संख्यामा परिचालित प्रहरीलाई स्थिति सामान्य बनाउन मुस्किल परेको थियो । काने पोखरी–६ मा रहेको बालजगत बोर्डिङ स्कुलको को १ क ३००९ नम्बरको बसले कानेपोखरी–रंगेली सडक खण्डमा को ८ प ७३६३ नम्बरको मोटर साइकललाई ठ,क्कर दिँदा दु,र्घटना भएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार दु,र्घटनामा मोटरसाइकलको पछाडि सवार मोरङको रंगेली नगरपालिका–९ बेलचोककी ४० वर्षीया दीपा भट्टराई (नेपाल) को घटनास्थलमै मृ,त्यु भएको छ ।

दीपा रंगेली–९ स्थित बालज्योति बोर्डिङ स्कुलकी संस्थापक एवं सहायक प्रिन्सीपल हुन् । उनका श्रीमान विद्या नेपाल, ६ वर्षीय छोरा र १४ वर्षीया छोरी छन् । साना किसान सहकारी संस्था दर्वेसाकी अध्यक्ष समेत रहेकी उनी सहकारी कै कार्यक्रममा बेलबारी पुगेर घर फर्कदै गर्दा दु,र्घटनामा परेको देवर सन्तोषप्रसाद नेपालले बताए ।

प्रतिकृया दिनुहोस्