Thursday, May 6

आउँदो फागुनमा विवाहको तयारीमा रहेका प्रहरी जवान, जो कहिल्यै नफर्किने यात्रामा हिँडे

January 15, 2021 269

धनगढीः कैलालीको थारु समुदायमा पनि यतिबेला माघी पर्वको रौ’नक छ। मिठा–मिठा परिकार खाएर एकआपसमा रमाईलो गर्दै शुक्रबारको दिनलाई नयाँ वर्षका रुपमा मनाइरहेका छन। तर कैलालीको गौरीगंगा नगरपालिका–१० को भौसासुरको थारु वस्ती भने शो’कमा डु’बेको छ। सर्वत्र माघीको रौनक छाएका बेला भौसासुर गाउँ एक होनहार छोरा गु’माएको पी’डामा छ यतिबेला। यसवर्षको माघी पर्व र नयाँ वर्षले स्थानीय मेलाराम चौधरीको उज्यालो जीवनमा अँध्यारो ल्याइदिएको छ।

इलामको कन्याम घुमेर फर्किने क्रममा मोटरसाइकल दु’र्घटना परी झापामा दुई जनाको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा अर्जुनधारा नगरपालिका ७ स्थित मिलडाँडा निवासी २१ वर्षीय कविराज भनिने कमल चौधरी र सोही ठाउँका २० वर्षीया हेमा महत रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार मेची राजमार्गमा अन्तरगत बु’द्धशान्ति गाउँपालिका-४ स्थित बर्ने चिया ब’गान क्षेत्रमा बिहीबार साँझ टाटा सुमोसँग मोटरसाइकल ठो’क्किँदा दु’र्घटना भएको थियो।इलामबाट झापा झर्दै गरेको मे ७ प ९४६२ नम्बरको मोटरसाइकललाई मे १ ज २०९३ नम्बरको सुमोले ठ’क्कर दिएको थियो

प्रतिकृया दिनुहोस्