Saturday, April 17

६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा ७ जनाको मृ’त्यु

January 15, 2021 112

इन्डोनेशियामा गएको भू’कम्पमा सात जनाको ज्या’न गएको छ । कयौँ घा’इते भएका छन् । बिहान सुलावेसी द्वीपमा ६ दशमलव २ रेक्टर स्केलको भू’कम्प गएको हो ।

भूक’म्पपछि विज्ञले श’क्तिशाली पराकम्प आउन सक्ने चेतावनी दिएका बीबीसीले जनाएको छ । भू’कम्पका कारण घर तथा अस्पताल भ’त्किँदा कयौं नागरिक फसेका छन् । भूक’म्पपछि सयौँ नागरिक वि’स्थापित भएका छन् ।

काठमाण्डौ । मोबाइल फोनमा वि स्फोट हुँदा एक १४ वर्षीया किशोरीको मृत्यु भएको छ । मृतक युवतीले आफ्नो फोन चार्जमा राखेर सिरानीमा राखेकी थिइन् । उनी सुतिरहेको अवस्थामा फोन अचानक वि स्फोट भएको हो । यो घटना काजकिस्तानको बास्तोबको हो । डेली मेलको रिपोर्टअनुसार १४ वर्षीया अलुआ एसेटकिजी गीत सुन्दै सुतेकी उनको शव भोलिपल्ट ओच्छ्यानमा थियो ।

वि स्फोट भएको फोनले उनको टाउकोमा चो ट लागेको उनको मृत्यु भएको हुनसक्छ । स्थानीय मिडियाका किशोरीको फोन बढी तातेकोले वि स्फोट भएको हो । अहिलेसम्म वि स्फोट भएको स्मार्टफोनको नाम भने सार्वजनिक गरिएको छैन ।

त्यस्तै भारतको आन्ध्रप्रदेशमा मोबाइल फोनमा कुरा गरिरहेको समयमा मोबाइल वि स्फोट हुँदा एक युवकको मृत्यु भएको छ । चांगु मस्तान रेड्डी नाम गरेका ३१ वर्षीय व्यक्तिले मोबाइल चार्ज गरिरहेकै समयमा फोनमा कुरा गरिरहेका थिए । अचानक ‘हाइ भोल्टेज’ का कारण मोबाइल वि स्फोट हुँदा उनी ग म्भिर घाइते भएका थिए ।

दुर्घटना हुँदा रेड्डी आफ्नो घरमा एक्लै भएको प्रहरीले जनाएको छ । छिमेकीले तार ज’लेको गन्ध पाएपछि उनको कोठामा पुग्दा रेड्डी अचेत अवस्थामा ढलेका थिए ।

उनलाई छिमेकीले नै अस्पताल लगेका थिए । तर अस्पताल प्र्याउँदा उनीको मृत्यु भइसकेको चिकित्सकले बताएका थिए । मोबाइल फोन पूर्ण रुपमा ज’लेका कारण कुन कम्पनीको मोबाइल हो भन्नेसमेत प्रष्ट हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्