Saturday, April 10

म अझै पनि कन्चनलाई माया गर्छु, अनिसाको आखामा आसु रोकियन (हेर्नुस् भिडियो)

January 16, 2021 121

काठमाडौ । सामाजिक सञ्जालमा अहिले कञ्चन र अनिषाको बारेमा निकै चर्चा भएको छ । नेपालको कानुन अनुसार उनीहरुको प्रेम र विवाह गर्ने उमेर भएको थिएन । उनीहरुको प्रेम विवाहमा परिणत त भयो तर अवस्था त्यसपछि बिग्रियो । कञ्चन अहिले अस्पतालमा छन् । विवाह गर्नका लागि उनीहरु चितवनवाट काठमाडौ पुगेका थिए । कञ्चनको आमाको अगाडी उनीहरुले विवाह गरेका थिए ।

तर त्यसको भोलीपल्टै अनिषा माइत फर्किएन् । त्यसपछि उनीहरुको सम्बन्धमा परिवर्तन आयो । परिवारको दवावका कारण हुनसक्छ अनिषाले आफुलाई कञ्चनले दवावमा पारेको भनेर वयान दिइन् । प्रहरीकहाँ उनीहरुलाई लगियो । त्यो सबै अवस्थाको सामना कञ्चनले सहन सकेनन् । कोठामा फर्किएर वि’ष खा’ए । अहिले उनको आइसियुमा उपचार भइरहेको छ ।

आखिर माया नै हो अनिषाले अहिले माया लुकाउन सकिनन् । आइसियुमा उपचार गराइरहेका कञ्चनको तस्बिर देखेर उनी भावुक भइन् । उनको आँखावाट आँशु आयो । तिमीलाई पाइन भने म त यस्तै निर्णय गर्छु भनेर कञ्चनले भनेको अनिषाले सम्झन्छिन् । तर वास्तवमै आफ्नै ज्यान यसरी जोखिममा पार्छन होला भन्ने अनिषालाई लागेको थिएन । अनिषा भन्छिन् कञ्चन चाँडै ठिक होस् भनेर भगवानसंग भन्न चाहन्छु उनको यस्तो आवाज निस्किएको छ ।काठमाडौ । सामाजिक सञ्जालमा अहिले कञ्चन र अनिषाको बारेमा निकै चर्चा भएको छ । नेपालको कानुन अनुसार उनीहरुको प्रेम र विवाह गर्ने उमेर भएको थिएन । उनीहरुको प्रेम विवाहमा परिणत त भयो तर अवस्था त्यसपछि बिग्रियो । कञ्चन अहिले अस्पतालमा छन् । विवाह गर्नका लागि उनीहरु चितवनवाट काठमाडौ पुगेका थिए । कञ्चनको आमाको अगाडी उनीहरुले विवाह गरेका थिए ।

तर त्यसको भोलीपल्टै अनिषा माइत फर्किएन् । त्यसपछि उनीहरुको सम्बन्धमा परिवर्तन आयो । परिवारको दवावका कारण हुनसक्छ अनिषाले आफुलाई कञ्चनले दवावमा पारेको भनेर वयान दिइन् । प्रहरीकहाँ उनीहरुलाई लगियो । त्यो सबै अवस्थाको सामना कञ्चनले सहन सकेनन् । कोठामा फर्किएर वि’ष खा’ए । अहिले उनको आइसियुमा उपचार भइरहेको छ ।

आखिर माया नै हो अनिषाले अहिले माया लुकाउन सकिनन् । आइसियुमा उपचार गराइरहेका कञ्चनको तस्बिर देखेर उनी भावुक भइन् । उनको आँखावाट आँशु आयो । तिमीलाई पाइन भने म त यस्तै निर्णय गर्छु भनेर कञ्चनले भनेको अनिषाले सम्झन्छिन् । तर वास्तवमै आफ्नै ज्यान यसरी जोखिममा पार्छन होला भन्ने अनिषालाई लागेको थिएन । अनिषा भन्छिन् कञ्चन चाँडै ठिक होस् भनेर भगवानसंग भन्न चाहन्छु उनको यस्तो आवाज निस्किएको छ ।

प्रतिकृया दिनुहोस्