Saturday, April 17

प्रकाश दाहालकी जेठी श्रीमतिका छोरासँग फोटो राखेर विना मगरले यस्तो लेखेपछि

January 16, 2021 219

पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल यो सन्सारबाट बिदा भएको पनि ३ बर्ष भएको छ । उनकी कान्छी श्रीमति विना मगर अहिले प्रचण्ड परिवारसँग छन् ।

पछिल्लो पटक खानेपानी मन्त्री भएकी विना संसद विघटनसँग राजिनामा दिएर परिवार बिच नै रमाएकी छिन् ।

प्रचण्डकी जेठी बुहारी श्रृजना त्रिपाठीको तर्फबाट पनि एक छोरा छन् । अहिले ती विना मगरसँगै छन् । जेठी बुहारीलाई प्रचण्ड परिवारले घरमा प्रवेश दिएको छैन तर उनको छोरा भने आफैंसँग राखेको छ ।
हादै मन्त्रीबाट राजीनामा दिएपछि विना मगर फर्सदमा भएको उनको एक फेसबुक स्टटसले बताएको छ । उनी कार चलाउन सौखिन छिन् । र केटाकेटी कारमा राखेर यता उता उनी गरिरहन्छिन् ।

यसपटक उनले दुई छोरा र भाञ्जीसहित कार चलाइरहेको तस्बिर फेसबुक वालमा राखेकी छिन् । उनले तस्बिरमा लेखेकी छिन् ‘हामी पनि यता छौं है!’

खानेपानी मन्त्रीबाट हालै राजीनामा दिएकी विना मगर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी भएकै कारण पनि मिडियामा चर्चामा रहन्छिन् ।

उनका पति प्रकाश पछिल्लो प्रतिनिधिसभा चुनाव अघि नै यो सन्सार छोडेर गै सकेका छन् । विनाले चलाइरहेको कारभित्र प्रकाशको जेठी पत्नीबाट एक र विनाका तर्फबाट एक गरी दुई छोरा र भान्जी देखिन्छन् ।पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल यो सन्सारबाट बिदा भएको पनि ३ बर्ष भएको छ । उनकी कान्छी श्रीमति विना मगर अहिले प्रचण्ड परिवारसँग छन् ।

पछिल्लो पटक खानेपानी मन्त्री भएकी विना संसद विघटनसँग राजिनामा दिएर परिवार बिच नै रमाएकी छिन् ।

प्रचण्डकी जेठी बुहारी श्रृजना त्रिपाठीको तर्फबाट पनि एक छोरा छन् । अहिले ती विना मगरसँगै छन् । जेठी बुहारीलाई प्रचण्ड परिवारले घरमा प्रवेश दिएको छैन तर उनको छोरा भने आफैंसँग राखेको छ ।
हादै मन्त्रीबाट राजीनामा दिएपछि विना मगर फर्सदमा भएको उनको एक फेसबुक स्टटसले बताएको छ । उनी कार चलाउन सौखिन छिन् । र केटाकेटी कारमा राखेर यता उता उनी गरिरहन्छिन् ।

यसपटक उनले दुई छोरा र भाञ्जीसहित कार चलाइरहेको तस्बिर फेसबुक वालमा राखेकी छिन् । उनले तस्बिरमा लेखेकी छिन् ‘हामी पनि यता छौं है!’

खानेपानी मन्त्रीबाट हालै राजीनामा दिएकी विना मगर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी भएकै कारण पनि मिडियामा चर्चामा रहन्छिन् ।

उनका पति प्रकाश पछिल्लो प्रतिनिधिसभा चुनाव अघि नै यो सन्सार छोडेर गै सकेका छन् । विनाले चलाइरहेको कारभित्र प्रकाशको जेठी पत्नीबाट एक र विनाका तर्फबाट एक गरी दुई छोरा र भान्जी देखिन्छन् ।

प्रतिकृया दिनुहोस्