Thursday, April 22

चर्चित अभिनेत्री गौरी मल्लको आज जन्मदिन, शुभकामना दिनेको ओइरो

January 17, 2021 112

नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री गौरी मल्लको आज जन्मदिन परेको छ । सन् १९७२, १४ मार्च काठमाडौँ जन्मेकी हुन् अभिनेत्री गौरी मल्ल । आज उनको जन्मदिनमा शुभकामना दिनेको ओइरो लागेको छ । वि.सं. २०४३ मा सन्तान चलचित्रबाट अभिनय यात्रा थालेकी गौरी मल्लले धेरै नेपाली तथा केही विदेशी चलचित्रमा समेत काम गरिसकेकी छिन्। सन् २००२ मा उनले नेपालको मोसन पिक्चर अवार्ड प्राप्त गरेकी थिइन्। त्यस्तै नेपालमा सन् २००३ मा पहिलोपटक भएको लक्स फिल्म अवार्डमा उनले ‘उत्कृष्ट सहायक अभिनेत्री’को पुरस्कार पनि प्राप्त गरेकी थिइन्।

गौरी मल्ललाई जन्मदिनको शुभकामना दिदै हाँस्य कलााकार दिपक राज गिरी लेख्छन् : यो फ़ोटोमा सबै मेरा मन पर्ने मान्छेहरू हुनुहुन्छ यो मन पर्ने मान्छेहरूको भिडमा प्रिय कलाकार गौरी मल्ल पनि हुनुहुन्छ ,म कलेज पढ्दा उहॉको फिल्मको सुटिगं हेर्न गएर उहॉ संग अटोग्राफ लिएको सम्झना आज पनि दिमागमा ताजै छ । आफ्नो जमानाको सबैभन्दा प्रिय नायिका “ गौरी मल्ल “ आज उहॉको जन्मदिन ।।। यॉहालाइ जन्मदिनको लाखौ लाख शुभकामना छ ।।।

यस्तै गरी कलाकार दिपाश्री निरौला लेख्छिन् गाॉउले चलचित्र मा गौरी दिज्जु संगै अभिनय गर्न पाउदा हाथ खुट्टा कामेर रातभरी निंद्रा नलागेर छटपट भको थियो , आज उनै अभिनय की महारानी।।मायाकी खानी दिज्जु को जन्मदिनको शुभकामना भन्न पाउदा मन गदगद भको छ दिज्जु हजुर लाई भगवान ले रक्षा गर्नुहोस है यहि छ मेरो कामना ।।

प्रतिकृया दिनुहोस्