Friday, April 16

धन कमाएर परीवार पाल्ने आशाले मलेशिया पुगेका नरेश राना काे दुखद नि’धन !

January 17, 2021 98

कुमाख गाउँपालिका १, भितिवन सल्यान घर भै हाल वैदेशिक रोजगारी को सिलसिलामा Malaysia को Evyap Sabun Sdn.Bhd Company Johor Baru मा नरेश राना बिगत तिन वर्ष अघि निरन्तर duty गर्दै आउनु भएको थियो र आजको मिति 13/01/2021 & २०७७/९/२९ गते को दिन असामयिक नि:धन हुँदा उहाँ को आत्मा ले शान्ति पावस भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ साथै यस दु:खद घडीमा शो:काकुल परिवार जनमा धैर्य धारण गर्ने सक्ने शक्ति प्रदान गरुन् भन्दै भगवान संग प्रार्थन गर्दछौ ।

सिङ्गो गाउँ नै शोकमा डुब्यो, कन्याम घुमेर फर्किदै गर्दा मोटरसाइकल दु’र्घ’ट’नामा दुईको मृ’त्यु !

इलामको कन्याम घुमेर फर्किने क्रममा मोटरसाइकल दु’र्घट’ना परी झापामा दुई जनाको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा अर्जुनधारा नगरपालिका ७स्थित मिलडाँडा निवासी २१वर्षीय कविराज भनिने कमल चौधरी र सोही ठाउँका २०वर्षीया हेमा महत रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार मेची राजमार्गमा अन्तरगत बुद्धशान्ति गाउँपालिका४ स्थित बर्ने चिया बगान क्षेत्रमा बिहीबार साँझ टाटा सुमोसँग मोटरसाइकल ठोक्किँदा दु’र्घट’ना भएको थियो।

इलामबाट झापा झर्दै गरेको मे७प ९४६२नम्बरको मोटरसाइकललाई मे १ज २०९३नम्बरको सुमोले ठ’क्क’र दिएको थियो। दु’र्घ’ट’नामा परी मोटरसाइकलमा चालक चौधरी र पछाडि सवार महत ग’म्भी’र घा’इ’ते भएपछि दुवै जनालाई उ’प’चा’र’का लागि बिएण्डी अस्पताल बिर्तामोड लगिएको थियो। अस्पतालका चिकित्सकले चालक चौधरीलाई पुर्याउन साथ मृ’त घोषणा गरिदिएका थिए भने महतको उपचारको क्रममा शुक्रवार बिहान मृ’त्यु भएको हो। माघे सङ्क्रान्तिको अवसरमा उनीहरू बिहीबार साथीभाइसँग इलामका कन्याम घुमेर फर्किने क्रममा दु’र्घ’टनामा परेका थिए। यता दुवै जनाको मृ’त्यु’ले अहिले सिङ्गो गाउँ नै शो क मग्न बनेको छ।

प्रतिकृया दिनुहोस्