गायिका टिका सानुको बिहेको मिति पक्का भयो , दाइले खोजिदिए बहिनीलाई ज्वाई ( हेर्नुहोस भिडियो )

January 17, 2021 117

चर्चित लाइभ दोहोरी गायिका टिका सानुको दाई मडियामा आएका छन् । मानसिँह खड्का पनि टिका जस्तै दोहोरीमा खप्पिस छन् । शिशिर भण्डारीसँगको भेटमा टका, मानसिँह र शिशिरको घमासान तेहोरी भिडन्त पर्यो ।

शिशिरलाई ज्वाई बनाएर खुट्टको पानी खान्छु भन्दै मानसिँहले आफ्नो दुखका कुराहरु पनि सुनाए ।

साथै टिकाको बिहे र लगनको बारेमा पनि दाईले खुलाए ।

बवाले कान्छी आमा ल्याएको सम्झिदै टिका अन्तर्वार्तामै रोईन् । साथै मानसिँहले दोहोरी साँझभित्रको रहस्य खोले । गेष्टको व्यवहार, प्रहरीको व्यवहारले निकै दुखी बनाउने बताउँदै मानसिँहले निकै दुखेसो पाखे ।

भिडियो हर्नेुस, कहिले कोसँग हुँदैछ, टिका सानुको बिहे ?

प्रतिकृया दिनुहोस्