Saturday, May 28

डेड करोडको समाचार लेख्ने ९ अनलाइनविरुद्ध रुपा सुनारले दिइन् उजुरी

June 26, 2021 234

काठमाडौं । सञ्चारकर्मी रुपा सुनारले आफ्नो च’रित्र ह’त्या गरेको भन्दै ९ वटा अनलाइनवि’रुद्ध उ’जुरी दिएकी छन् ।युरोपियन युनियन (ईयू)बाट डेढ करोड रुपियाँ लिएको भन्दै समाचार लेख्ने ९ वटा अनलाइन बि’रुद्द प्रेस काउन्सिल नेपालमा उ’जुरी हालेकी हुन् ।

ती अनलाइन पोर्टलहरुले विभिन्न जा’तजाति, धर्म, वा स’म्प्रदायबीच सुसम्बन्धमा ख’लल पुर्याएको र आफ्नो च’रित्र ह’त्या गरेर समग्र स’मुदायमाथि नै हिं’सा गरेको भन्दै सा’इबर अ’पराधअन्तर्गत का’रबाहीका लागि प्रेस काउन्सिलमा उनले उ’जुरी दिएकी छन् ।

जा’तीय दू’व्र्यव’हार भए पछि वि’रोधमा उ’त्रिदा उनीमाथि ती अनलाइनहरुले कसैबाट परिचालन भएको भन्दै भ्रा’मक समाचार लेखेको उनले भनेकी छन् । नेपाल पाना अनलाइनले उनीमाथि यु’रोपियन युनियन (ईयू) बाट डेढ करोड रुपियाँ खाएको आरोप लगाएको छ ।

रुपाले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा लि’खित उ’जुरी दिएका छन् ।

उनले उजुरीमा लेखेकी छन्, ‘प्रस्तुत अ’फवाहले विभिन्न जात, जाति, धर्म वा स’म्प्रदायबीचको सुसम्बन्धमा ख’लल पुर्‍याउने र जा’तीय छु’वाछुत एवं लैं’गिक भे’दभावलाई दु’रुत्साहन गर्ने कार्य खु’ल्लमखुला गरेको समेत देखिन्छ । मेरो च’रित्र ह’त्या गरी समग्र स’मुदायमाथि नै हिं’सा गरेको हुनाले ती अनलाइनहरूमाथि प्रेस काउन्सिलबाट आवश्यक का’नुनी कारबाही गर्नुका साथै ती अनलाइनर्लाइ सा’इबर अ’पराध क’सुरअन्तर्गत का’रबाहीका लागि सिफारिस गरिदिनु हुन यो निवेदन पेस गर्दछु।’

काठमाडौंको बबरमहलमा भाडामा बस्नका लागि कोठा खोज्ने क्रममा उनीमाथि घ’रबेटी सरस्वती प्रधानले जाती’य वि’भेद गरेपछि उनी न्या’य माग्दै आइरहेका छन् । यहीँ क्रममा ती अनलाइन पोर्टहरुले आफ्नो च’रित्र हत्या गर्न भ्रामक स’माचार फै’लाएको भन्दै काउन्सिलमा उ’जुरी दिएकी छन् ।

प्रतिकृया दिनुहोस्