मुख्यमन्त्री शेरधन राईसित विवाह गर्न लागेकि यी युवतीको चाहाना यस्तो!

January 19, 2021 164

सिलिचुङ टिभीको भिडियोलाई आधार मानेर बनाइएकाे यस समाचारमा मुख्यतः केहि दिन अगाडि विवाहकाे घोषणा गरेका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसित विवाह गर्न लागेकि मिस मंगोल–२०१८ कि विजेता जाङ्मु शेर्पाको चर्चाले यतिबेला सामाजिक सञ्जाल मज्जैले तातेकाे छ । मुख्यमन्त्री राई र शेर्पाबीचको उमेर अन्तर करिब २९ वर्ष छ । मुख्यमन्त्री राईले मिस मंगोल तथा मोडलिङ क्षेत्रमा लागेकी युवतीसँग विवाह गर्दै छिन ।

सिलिचुङ टिभीको कार्यक्रम प्रस्तोता ईन्द्र जिबिसाले प्रश्न गर्दै भनेको छन्, ‘तपाईं आफुलाई एमसी भनेर चिनाउनु चाहानु हुन्छ कि मोडल ?’ सबीस्तार उतार दिदै जाङ्मु शेर्पा भन्छिन, ‘शुरुमा म यो क्षेत्रमा मोड्लिङ भएर काम छिरे पनि अहिले एमसी पनि चलाउदै छु ।’यो अन्तबार्ता सन २०१८ को जुलाई गरिएको थियो । यो अन्तरबार्ता करिब १० मिनेटको रहेको छ ।

प्रश्न गरिएको छ, तपाईलाई कस्तो केटा मन पर्छ ? उतर दिएकी छिन, ‘ एकदमै टिपटप, जेण्टल र आफ्नो करियर प्रती फोकस भएको केटा मन पर्छ ।’

फेरी अर्को प्रश्न गरिएको छ, तपाईंलाई आफ्नो प्रेमिलाई लिएर घुम्न जान मन लागेको ठाउ कहाँ हो ? उतर दिएकी छिन, ‘ शेर्पा किदुकले दुबईमा कार्यक्रम हुँदा दुबई घुम्दा मजा लागेको हुनाले दुबई लान मन छ ।’

भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस्