Wednesday, October 20

यी ४ ठाउँमा कालो कोठी भएका व्यक्तिसँग कहिलै हुँदैन धनको कमी

June 27, 2021 505

काठमाडौँ । समुद्रशास्त्रमा व्यक्तिको शरीरका बारेमा निकै धेरै कुरा बताइएको छ। शरीरको अंगमा निसान, हत्केलाको रेखा, हाँस्नु मुस्कुराउनु आदीका बारेमा विस्तारमा बताइएको छ।

जसमा कालो कोठीका बारेमा पनि उल्लेख गरिएको छ। समुद्रशास्त्रमा शरीरका यी ४ भागमा कालो कोठी हुनु निकै शुभ मानिन्छ।

१) समुद्रशास्त्रमा जुन व्यक्तिको पेटमा तिल छ, त्यसलाई अशुभ मानिन्छ। उक्त कोठीलाई दुर्भाग्यको सुचक मानिने गरिन्छ। यस्ता व्यक्ति भोजनका शौकिन हुने गर्दछन्। तर जुन व्यक्तिको नाभि वरीवरी कोठी छ भने त्यस्ता व्यक्तिलाई धन समृद्धीको प्राप्ति हुने गर्दछ।

२) जुन व्यक्तिको पिठ्युमा कालो कोठी हुने गर्दछ, त्यस्ता व्यक्ति निकै रोमान्टिक र धनवान हुने गर्दछन्। यस्ता व्यक्तिले आफै कमाउने पनि गर्दछन् र खर्च पनि गर्ने खालका हुन्छन्।

३) जुन व्यक्तिको खुट्टाको औँठामा कोठी हुन्छ, त्यस्ता व्यक्ति समाजमा प्रतिष्ठित र सम्पन्न हुने गर्दछन्।

४) जुन व्यक्तिको निधारमा कोठी हुने गर्दछ, त्यस्ता व्यक्तिको दाम्पत्ति जीवन सुख हुने गर्दछ। र धन धान्यका लागि पनि निकै शुभ मानिन्छ।काठमाडौँ । आजकलको दौडधुँपको जीन्दगीमा हामी आफ्नो स्वास्थ्यको ध्यान दिदैनौ । जसको कारणले पछि हामीलाई नै भोग्नुपर्ने हुन्छ । धेरैजसो मानिस आफ्नो तौललाई घटाउन चाहान्छन् । आफ्नो तौललाई कम गर्न कैयौँ खर्च गरेर जिम गई पसीना बगाउछन् ताकीँ तौल घटोस् तर जति गरेपनि तौल घट्नेको नाम नै लिदैन ।

आउनुहोस् घरमै बसी बसरी तौल घटाउन र कम्मर लाई पनि सानो बनाउन सकिन्छ त ?

महिलाहरुलाई आफ्नो मोटो भद्धा फिगर लाई लिएर चिन्ता लाग्छ । यस्तो अवस्थाामा महिलाहरु दिनरात बस् यही बारेमा सोच्छन् । कि आफ्नो बढेको पेटको बोसो कसरी घटाउने र आफ्नो फिगरलाई कसरी मेन्टेन गर्ने । यस्तो अवस्थामा महिलाहरुले आफ्नो काममा पनि फोकस गर्न सक्दैनन् । जसको कारणले उनीहरुलाई अरुको धेरै कुरा सुन्नुपर्ने हुन्छ ।

आज हामी तपाईलाई एक खास ड्रिंक लिएर आएका छौ जसलाई पिइसकेपछि तपाईको फिगर मेन्टेन गर्ने, पेटको बोसो घटाउने समस्या बिना मेहेनत नै घटाउन सकिन्छ । तपाईलाई यो ड्रिंक पिइएपछि धेरै समय कुरिराख्न पर्दैन केही दिनमा नै यो समस्याबाट मुक्ति पाउनुहुनेछ ।

यो भनौं कि यदि तपाईं यो यो ड्रिंक निरन्तर पिउनुहुन्छ, भने ३६ को कम्म्रलाई केही दिनमै २६बनाउन सक्नुहुनेछ र तपाईंको फ्याट पनि हट्नेछ । तर तपाईंले पूर्ण ध्यान राख्नु पर्छ कि तपाईंले कुनै दिन पनि नबिराई यसलाई पिउनुपर्छ, ताकि तपाईं यसको प्रभाव छिट्टै देख्न पाउनुहुनेछ ।

यसको प्रभाव तपाईमा परिसकेपछि पनि यो ड्रिंक निरन्तर पिउनुहोला । नत्र फेरी समस्या आउन सक्छ । त्यसोभए आउनुहोस् जानौ त्यो ड्रिंक कसरी बनाउने त ?

प्रतिकृया दिनुहोस्