Tuesday, October 26

गरिब जनतालाई खाना खुवाउँदै गर्दा पु’लिस’को कु’ट’पिट’बाट अभियन्ता सपना रोका बि’होस ! (भिडियो हेर्नुहोस्)

June 28, 2021 204

गरिब जनतालाई खाना खुवाउँदै गर्दा पु’लिस’को कु’ट’पिट’बाट अभियन्ता सपना रोका बि’होस भएकि छिन्। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

भोक निद्रा नभनिकन गरिव दुखियालाई सहयोग गर्दै आएकि सपना रोका मगर को समुह र प्रहरी बिच त’ना’व उ’त्पन्न भएको छ। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

केही दिन अघि सपनाले यस्तो सेयर गरेकी थिइन् आफ्नो फेसबुकमा , हेर्नुहोस अक्त स्टाटस

अबिरल बर्षा भएको छ पानी कतिपनि रोकिएको छैन
यो रोग र भोक को म’हामारी मा यो बर्षा’त ले फेरि अर्को बि’क्रा’ल रुप नलि’ओस ।

भोक ले कहिले पनि आज पानी परेको छ म भोलि लाग्छु है भनेर भन्दैन , घर मा बसेर पानी पर्दा ओट लागेर परिवार स्ंग स्ंगै बसेर माया म’मता आ’त्म’सा’त् गर्दै बस्ने रहर सबैलाई हुन्छ कसैले एक छाक खाना कतिबेला लिन्छ अनि खाने भन्दै कुर्ने रहर कसैलाई छैन ।

निरन्तर अबिरल बर्षा को बाबजुट पनि हाम्रो टिम नेपाल खाना लिएर जाने गाडि मै त्रीपाल तानेर खाना खुवाउदै छौ ।ए सरकार हजुरहरु कहाँ हुनुहुन्छ ..???? भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

अभिनेता पल शाहले पक्राउ परेका ‘हाम्रो टिम नेपाल’का अभियन्ताहरुलाई चाँडो भन्दा चाँडो रिहाइको माग गरेका छन् । पल शाहले सोसल मिडिया फेसबुकमार्फत् पक्राउ परेका हाम्रो टिम नेपालका विमल पन्तलगायतका अभियन्ताहरुलाई यथाशीघ्र रिहा गर्न माग गरेका हुन् ।

सोमबार काठमाडौंं महानगरपालिकाले ‘हाम्रो टिम नेपाल’ले प्रयोग गर्दै आएको अनामनगरस्थित सरकारी जग्गा खाली गराउने क्रममा विमल पन्तलगायत अभियन्ताहरु पक्राउ परेका हुन् ।

पल शाहले लेखेका छन्, ‘कोरोना माहामारीको बेला निःशूल्क खाना खुवाउदै आएको, अक्सिजन नभएको ठाँउमा अक्सिजनको सिलिन्डरको ब्यबस्था गर्दै आएको टिम, भूकम्प, बाढी, पहिरो जादा रातदिन नभनि देश भर सेवा गर्दै आएको टिम ‘हाम्रो टिम नेपाल’माथि आज सरकारले दमन गरेको छ । पक्राउ पर्नुभएका हाम्रो टिम नेपालका सम्पूर्ण साथीहरुलाई चाडो भन्दा चाडो रिहाई गरियोस !’

अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटक–पटक ताकेता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो । सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्काएको छ ।

उक्त जग्गा प्रयोगका बारेमा स्थानीय र हाम्रो टिम नेपालबीच विवाद समेत भएको थियो । हाम्रो टिम नेपालले निषेधाज्ञाका समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको थियो ।Source dtheeonline.com

प्रतिकृया दिनुहोस्