Saturday, May 8

नेपालमै भेटियो १५ लाखको अचम्मको ढुंगा, छोएकै भरमा २० वर्ष आयु बढ्ने विश्वास(भिडियो)

January 20, 2021 128

हरेक चिजको आ आफ्नै महत्व हुने गर्दछ । कसैको सामान्य लाग्छ त कसैको अचम्म लाग्छ । तर धेरै महत्व भएका चिज सायदै भेटिने गर्दछ ।

त्यही भएर पनि होला त्यस चिजको महत्व धेरै नै हुने गर्दछ । यसतै संसारलाई अचम्मित बनाउने एक ढुंगा भेटेका छौ हामिले । जुन ढुंगा ढण् केजिको छ ।

त्यस ढुंगा ९० केजी भएका कारण मात्र हैन महत्व बढेको त्यो ढुंगा बेच्न राखिएको छ जसको मुल्यले धेरैलाई चकित पार्न सक्छ । उक्त ढुंगाको मूल्य १५ लाख रुपैया तोकिएको छ ।

सो ढुंगालाई हिमाली भेगबाट ड जनाले पालै पालो गरेर बोकेर ल्याईएको हो । उक्त ढुंगा छुदा मात्रै २० बर्षको आयु लम्बिने ढुंगा मालिकको भनाई छ । हेरौ त्यो ढुंगाको महत्व के के रहेछ त ? भिडियो

प्रतिकृया दिनुहोस्