Saturday, April 10

ओहो केहुन्छ अब मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सुचना सम्पुर्ण बिद्यार्थीले पढ्नै पर्ने !

January 20, 2021 102

काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ ।यो वर्षको एसईई परीक्षामा समावेश हुनका लागि भोलिदेखि आउँदो माघ २१ गतेसम्म आवेदन फारम भर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । अहिले कक्षा १० मा पढिरहेका विद्यार्थीहरुले रजिष्ट्रेशनको अर्थकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७५ वा त्यसभन्दा पहिले निम्न माध्यमिक शिक्षा परीक्षा अर्थात् कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपिलगायत सम्बन्धित विद्यालयमा बुझाउन समेत बोर्डले आग्रह गरेको छ

रेल सेवा सञ्चालन गर्न आवश्यक ‘कोर’ प्राविधिक जनशक्ति आपूर्तिका लागि भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेसनसँग सम्झौता हुने र जनशक्ति नेपाल आइपुग्ने महाप्रबन्धक भट्टराईले बताउनुभयो । ड्राइभर, इन्जिनियर लगायत २६ जना ‘कोर’ जनशक्ति भारतबाट नेपाल आउन तयारी अवस्थामा रहेको जानकारी दिँदै उहाँले सम्झौता हुनेबित्तिकै उनीहरू नेपाल आइपुग्ने बताउनुभयो । अब छिट्टै नै सम्झौताको काम सम्पन्न हुने र माघ १५ गतेभित्र भारतीय जनशक्ति नेपाल आइपुग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार सम्झौताका लागि आवश्यक ‘डकुमेन्टस्’ समेत तयार भइसकेको छ ।

उहाँले भन्नुभयो, ‘‘माघ १५ गतेभित्र भारतीय जनशक्ति नेपाल आइपुग्ने छन्, उहाँहरूले एक हप्तासम्म पार्किङमा राखिएको रेल, रेल्वे लिकलगायत सम्पूर्ण रेल्वे प्रणालीको परीक्षण गर्नुका साथै यहाँका कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्नेछन् ।’’

थप कर्मचारीको टुङ्गो लाग्दै
रेल सेवा सञ्चालन गर्न आन्तरिक कर्मचारीको व्यवस्थापन गर्नेबारे समेत टुङ्गो लागिसकेको महाप्रबन्धक भट्टराईले जानकारी दिनुभयो । रेल सेवा सञ्चालन गर्न ४६ जना निजामती सेवाबाट र ६० जना रेल्वेका सेवा निवृत्त कर्मचारी लिएर तत्काल सेवा सञ्चालन गरिने बताउँदै उहाँले निजामतीबाट आउने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयको स्वीकृतिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पत्र पठाइसकेको जानकारी दिनुभयो ।

रेल्वेको आफ्नै सुरक्षा दस्ता तयार नभएसम्म रेल्वेको सम्पूर्ण सुरक्षाको जिम्मा मन्त्रिपरिषद् बैठकले यसअघि नै सशस्त्र प्रहरी बललाई दिइसकेको छ । मन्त्रिपरिषद्को बैठकबमोजिम अहिले १२६ जना सशस्त्र प्रहरीले उक्त रेल्वे खण्डको सुरक्षा दिइरहेका छन् । सो खण्डमा रेल सेवा सञ्चालन गर्न असोज २ गते नै भारतबाट ल्याइएका दुईवटा डेमो रेल जनकपुरमा पार्किङ गरी राखिएको छ । यो समाचारर आजको गोखापत्र दैनिकमा छ ।

भर्खरै बल्ल आयो कन्चनकी प्रेमिका अनिशाले खुलाइन् सोच्नै नसक्ने यस्तो छ वास्तविकता-भिडियो

प्रतिकृया दिनुहोस्