Saturday, April 17

राजनीति पेसा हैन भन्दै शान्ता चौधरीले सुरु गरिन् ब्युटी पार्लर व्यवसाय

January 21, 2021 107

काठमाडौं, संसद शान्ता चौधरीले काठमाडौंमा फिटनेस सेन्टर तथा व्यूटी पार्लर व्यवसाय सुरु गरेकी छिन। राजनीति पेशा नभई सेवा भएको भन्दै उनले कोटेश्वरमा फिटनेस सेन्टर तथा व्यूटी पार्लरको सुरुवात गरेको जानकारी दिएकी हुन सामाजिक सञ्जालमा उनले लेखेकी छिन, ‘राजनीति पेशा होईन सेवा हो। हामी राजनीति गर्नेहरु उद्यमशील बनेर आफ्नो खुट्टामा उभिन पर्दछ भन्ने मान्यता राख्दछु। त्यसैले आजबाट काठमाडौंको कोटेश्वरमा फिटनेस सेन्टर तथा ब्यूटि पार्लरको शुरुआत गरेको छु।’

पूर्व अमेरिकी राष्ट्रपतिहरु बिल क्लिन्टन र बराक ओबामा सपथग्रहण स्थलमा आइसकेका छन् । बिल क्लिन्टन र हिलारी क्लिन्टन समारोहमा स्थलमा आएका हुन् भने बराक ओबामा र मिशेल ओबामा कार्यक्रम स्थलमा आएका हुन् । अन्य भीआईपीहरु आउने क्रम जारी छ ।विगतका सपथग्रहण समारोहमा दर्शकको भींडभाड हुने स्थानमा अहिले झण्डाहरु फहराइएको छ । समारोहमा उपस्थीत हुन नसकेकाहरुको प्रतिनिधित्वको रुपमा विगतमा झण्डै २ लाख झण्डाहरु फहराइएको छ ।

विगतका सपथग्रहणमा सांसदले आफ्ना क्षेत्रमा वितरणका लागि झण्डै २ लाख टिकट प्राप्त गर्थे । तर यसपटक कोरोनाको महामारीका कारण जम्मा ३ हजारको हाराहारीमा टिकटसहितका व्यक्तिलाईमात्र क्यापिटल ग्राउण्डमा अनुमति दिइने छ ।बाइडेन र ह्यारिसको सपथग्रहणका लागि सबै तयारी पूरा भएको छ । सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ

प्रतिकृया दिनुहोस्