Friday, April 23

३ जना सवार मोटरसाइकल दु’र्घट’ना : दुईको मृ’त्यु, एक जना घाइ’ते

January 21, 2021 134

सप्तरी, ८ माघ । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दु,र्घटनामा परी दुई जनाको मृ,त्यु भएको छ भने एक जना घा,इते भएका छन् ।मृ,त्यु हुनेमा खडक नगरपालिका–११ निवासी २१ वर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र पछाडि सवार २५ वर्षीय अरविन्द यादव रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।त्यस्तै मोटरसाइकलकै पछाडि सवार २५ वर्षीय सुनिल चौधरी घाइ,ते भएका छन् । घा,इते चौधरीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भ,र्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।*

कोरोनामा अर्को नयाँ लक्षण देखापरे पछि अनुसन्धानकर्तालाई फेरी हैरानी थपिएको छ । चीनवाट सुरु भएको कोरोनाको प्रभाव रोक्न खोप निर्माण नहुँदै फेरी अर्को नयाँ प्रकारको कोरोनाले प्रवेश पाइसकेको छ ।अहिले कोरोनाको फेरी नयाँ लक्षण देखिएको हो । अनुसन्धानकर्ताका अनुसार संक्रमितको जिब्रोमा दाग र घाउ देखिने नयाँ लक्षण देखिएको हो । जसलाई वैज्ञानिकले कोभिड-टङ नाम दिएका छन्।यस लक्षणको पहिचान गर्नै किङ्स कलेज लन्डनका विशेषज्ञले भनेका छन्, ‘कोरोनाका हरेक ५ बिरामीमध्ये एकमा यस्तो लक्षण देखिएको छ जुन त्यति सामान्य छैन। यद्यपि अहिलेसम्म विश्वका ठूला स्वास्थ्य एजेन्सीले आधिकारिक रूपमा कोभिड-टङ लक्षणको घोषणा गरिसकेका छैनन्।

प्रतिकृया दिनुहोस्