Monday, October 25

फेरि पनि पोखरामा घ’ट्यो अत्य’न्तै दु:खद घ’टना (हेर्नुहोस् भिडियो)

June 30, 2021 182

अस्ति भर्खरै मात्रै हामीले पोखराको सेती नदीले एकजना बच्चालाई सेती नदीले बगाएर एकजना गणेश गुरुङले उद्धार गरेको घ’टनाको रि’पोर्ट सम्प्रेषण गरेका थियौं।त्यस पछि फेरि त्यही पोखराको सेती नदीमा एकजना व्यक्तिलाई मा रे’र खोलामा फालिएको थियो।अहिले फेरि खोलामा माछा मार्न जाँदा एक व्यक्तिको ज्यान गएको छ।

उनी केही साथीहरूसँग माछा मा’र्न भनी गएका थिए।बाँधबाट थुनिएर आएको पानी गहिरो ठाउँमा पुगेर माछा देखेपछि आफूलाई नियन्त्रण गर्न नसकी माछाको लागि हाम फाल्ने क्रममा एकजनाको घ’ट’नास्थलमै ज्या’न गएको छ।

उनी हाम फाले तर पौडी खेल्न सकेनन्,ठाउँ निकै नै गहिरो थियो।उनका केही साथीहरू पर खोला भन्दा पारीपट्टि थिए।उनीहरूले चिच्याएको देखे तर पनि बचाउन सकेनन्।

उनीसँगै गएका उनका साथीहरू पौडी खेल्न जाने तापनि त्यस ठाउँमा जान आँट गरिराखेका थिएनन् तर उनी भने आफू नजान्दा नजान्दै पनि बग्दै आइरहेको ठूलो माछा देखेपछि त्यसलाई पक्रन भनेर फाल हाने तर सकेनन् उत्रनलाई।

त्यस खोलामा माछा पोखराको फेवा तालबाट ड्रेन खोल्ने क्रममा बगेर आउने गर्दथे।माछा माथिबाट थतर्किँदै आउने भएकाले ज्युँदो आउन सक्दैनन् थिए,त्यीनीहरूलाई पक्रनको लागि हाम फाल्नै पर्दथ्यो र उनी हाम फालेर गए तर फर्कन सकेनन्।

उनको उद्धारको लागि डिएसपीको टोली समेत आएर त्यस खोलाको भेलबाट उद्धार गरेर निकालिएको छ।प्र’ह’री’हरू सम्पूर्ण उद्धार टोली र उद्धार सामाग्री सहित त्यस ठाउँमा पुगेको थिए।अहिले त्यस व्यक्तिको ला’सलाई बोकेर लगिएको छ।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला,धन्यवाद।

प्रतिकृया दिनुहोस्