आफ्नो छोरी सुस्मिताको यादमा आमाको याे मनै छुने टिकटक भिडियाेले सबैकाे मन रुवायाे (हेर्नुहोस् भिडियोमा) । याे समाचारकाे भिडियाे तल राखिएकाे छ तर गएर हेर्न सक्नुहुनेछ:-
याे पनि, बेलायतमा देखा परेकाे नयाँ प्रजातिकाे काे-राेना भाइरस नेपालमा पनि पुष्टि, सावधानि अपनाउन सरकारकाे आह्वान । नेपालमा पनि को- रोना भाइरसको नयाँ प्रजाती (भेरियन्ट) देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट आएका तीन जना नेपाली नागरिकमा नयाँ प्रजाती (भेरियन्ट)को को-रोना भाइरस देखा परेको जनाईएकाे छ । जानकारिका लागि सबैले सेयर गर्नुहाेला ।
मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नयाँ प्रजातीको भाइरसको संक्रमण हो वा होइन भन्ने पुष्टि गर्नका लागि मिति २०७७ पुष २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमूना पठाइएको थियो । उक्त नमूनाहरुको नतिजा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई ई–मेल मार्फत २०७७ माघ ५ गते प्राप्त भएको र ३ जनामा नयाँ प्रजातीको भाइरसको संक्रमण पुष्टि भएको छ ।’ जानकारिका लागि सबैले सेयर गर्नुहाेला ।
मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुष गरी तीन जनामा नयाँ प्रजातीको को- रोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनीहरु तीनै जनामा नयाँ भेरियन्टको को- रोना देखिएपनि कुनैमा पनि लक्षण नदेखिएको मन्त्रालयले नेपालमा को- रोना भाइरसविरुद्धको भ्याक्सिन उपलब्ध नभएसम्म सबैले सावधानी अपनाउनुपर्ने जनाएको छ । जानकारिका लागि सबैले सेयर गर्नुहाेला ।
याे पनि, विदेशमा काे-राेना बाट मृ-त्यु हुने नेपालीकाे सङ्ख्या बढ्दाे क्रममा; गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता को-रोना भाइरस (को-भिड–१९)को संक्रमणबाट यूकेमा एक जना र साउथ अफ्रिकामा एक जना गरी दुई जनाको मृ-त्यु भएको छ । एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा को-रोना भाइरसबाट विदेशमा २० देशमा तीन सय १९ पुगेको छ ।
संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार पाँच सय ९१ जना नेपालीमा को-रोना संक्रमण देखिएको छ । तीमध्ये ५२ हजार नौ सय ४५ जना को- रोना मुक्त भएका छन्। यो कूल संक्रमितको ९५ प्रतिशत हो । एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा को- रोना संक्रमण देखिएको छ ।
आफ्नो छोरी सुस्मिताको यादमा आमाको याे मनै छुने टिकटक भिडियाेले सबैकाे मन रुवायाे (हेर्नुहोस् भिडियोमा)
प्रतिकृया दिनुहोस्