Saturday, April 10

आफ्नो छोरी सुस्मिताको यादमा आमाको याे मनै छुने टिकटक भिडियाेले सबैकाे मन रुवायाे (हेर्नुहोस् भिडियोमा)

January 21, 2021 117

आफ्नो छोरी सुस्मिताको यादमा आमाको याे मनै छुने टिकटक भिडियाेले सबैकाे मन रुवायाे (हेर्नुहोस् भिडियोमा) । याे समाचारकाे भिडियाे तल राखिएकाे छ तर गएर हेर्न सक्नुहुनेछ:-

याे पनि, बेलायतमा देखा परेकाे नयाँ प्रजातिकाे काे-राेना भाइरस नेपालमा पनि पुष्टि, सावधानि अपनाउन सरकारकाे आह्वान । नेपालमा पनि को- रोना भाइरसको नयाँ प्रजाती (भेरियन्ट) देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट आएका तीन जना नेपाली नागरिकमा नयाँ प्रजाती (भेरियन्ट)को को-रोना भाइरस देखा परेको जनाईएकाे छ । जानकारिका लागि सबैले सेयर गर्नुहाेला ।

मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नयाँ प्रजातीको भाइरसको संक्रमण हो वा होइन भन्ने पुष्टि गर्नका लागि मिति २०७७ पुष २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमूना पठाइएको थियो । उक्त नमूनाहरुको नतिजा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई ई–मेल मार्फत २०७७ माघ ५ गते प्राप्त भएको र ३ जनामा नयाँ प्रजातीको भाइरसको संक्रमण पुष्टि भएको छ ।’ जानकारिका लागि सबैले सेयर गर्नुहाेला ।

मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुष गरी तीन जनामा नयाँ प्रजातीको को- रोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनीहरु तीनै जनामा नयाँ भेरियन्टको को- रोना देखिएपनि कुनैमा पनि लक्षण नदेखिएको मन्त्रालयले नेपालमा को- रोना भाइरसविरुद्धको भ्याक्सिन उपलब्ध नभएसम्म सबैले सावधानी अपनाउनुपर्ने जनाएको छ । जानकारिका लागि सबैले सेयर गर्नुहाेला ।

याे पनि, विदेशमा काे-राेना बाट मृ-त्यु हुने नेपालीकाे सङ्ख्या बढ्दाे क्रममा; गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता को-रोना भाइरस (को-भिड–१९)को संक्रमणबाट यूकेमा एक जना र साउथ अफ्रिकामा एक जना गरी दुई जनाको मृ-त्यु भएको छ । एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा को-रोना भाइरसबाट विदेशमा २० देशमा तीन सय १९ पुगेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार पाँच सय ९१ जना नेपालीमा को-रोना संक्रमण देखिएको छ । तीमध्ये ५२ हजार नौ सय ४५ जना को- रोना मुक्त भएका छन्। यो कूल संक्रमितको ९५ प्रतिशत हो । एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा को- रोना संक्रमण देखिएको छ ।

आफ्नो छोरी सुस्मिताको यादमा आमाको याे मनै छुने टिकटक भिडियाेले सबैकाे मन रुवायाे (हेर्नुहोस् भिडियोमा)

प्रतिकृया दिनुहोस्