Wednesday, May 5

यमराज बन्दै टिपर : बाटामा हिडिरहेकी १८ वर्षीय अन्सुको नि#धन !

January 21, 2021 112

मेचीनगर नगरपालिका- १३ स्थित चन्द्रगढी चारआली सडकखण्डमा टिपरको ठक्करबाट बुधबार बिहान एक पैदल यात्रीको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ आउँदै

गरेको मे १ ख २५१५ टिपर नं. को टिपरले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्री १८ वर्षीया अन्सु शिवाकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

शिवाकोटीको टाउकोमा गम्भीर चोट लागेको थियो। तत्काल बिर्तामोडस्थित बिएण्सी हस्पिटल लगिएपनि शिवाकोटीको उपचारकै क्रममा मृत्यु भएको थापाले बताए। ।

शिवाकोटीसँगै बाटोमा हिँड्दै गरेका १८ वर्षीय राहुल बस्नेतको हात र खुट्टामा चोट लागेको छ।

ठक्कर दिने टिपर तथा टिपर चालक भद्रपुर नगरपालिका – ९ बस्ने सुमन ओझा रहेको र उनलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रवक्ता थापाले बताए।यतिखेर यी भाईरल आमामछोरीको सामाजिक सञ्जालमा निकै नै चर्चा भईरहेको छ । छोरीलाई साथ दिनकोलागी आमाले पनि तय गरिन् पोखरादेखि काठमाण्डौसम्मको यात्रा गरिन।

“छोरीको खुशीकोलागी पोखरा छाडेका यी आमाछोरी साँच्चै नै अरु छोरीकालागी अहिले उदाहरणको पात्र नै बनेका छन् ।

गीत गाउने कला भएका यी आमाछोरीले काठमाण्डौ आएर आफुहरुलाई सबैले सम्मान गरेका बताउँछन् । उनीहरु काठमाण्डौ आएरपनि कृष्ण कंडेलको कार्यक्रम इन्द्रेणीमा गएर आफ्नो प्रतिभा देखाई सकेका छन् ।

कार्यक्रम इन्द्रेणीमा गएर दोहोरी गाउँदा आफुलाई निकै नै खुशी र रमाईलो लागेको बताउँछन् उनीहरु । सबैले आफुहरुलाई मन पराएर माया गरिदिएकोमा सबैप्रति यी आमाछोरी धन्यबादी पनि भएका छन्

प्रतिकृया दिनुहोस्