Thursday, December 2

दा इजो नदिएको भन्दै श्रिमतिको यसरी करङनै भा चिदिएर श्रिमान फ रार ,कठै (हेर्नुस् भिडियो )

July 1, 2021 215

टिचिङ हस्पिटलमा उमेरको हिसाबमा मात्रै सोह्र बर्ष पुगेकि किशोरिमाथि आफ्नै श्रिमानले नि र्घा त रुपमा कु टपि ट भएर उपचारका निमित्त ल्याइएको हो ।घर दोलखा ।बहिनिको न्या यको लागि भन्दै दिदी अहिले घ ट नाको सम्पुर्ण नालिबेलि सहित मिडियामा आएकि छिन् ।

ललाइफकाइ गरेर आफ्नो सोह्र बर्षिय बहिनिसग बाल बिवाह गरे ।बिवाह गरेपश्चात उनलाई आफ्नै श्रिमानले पटकपटक शारीरिक या त ना साथै कु टपि ट गर्ने गरेको दिदिले बताइन् ।अहिले पछिल्लो समय भने दा इजोको निहु झिकेर हात र करङ दुबै भा चिने गरि उनिले कु टेका हुन् ।

आफ्नो घरपरिवारको मिलेमतो बिनानै बिवाह गरेको र कु टपि ट पछि श्रिमान फ रार भएको र उनलाई तत्काल खोजि गरि कानुनि कार्वाहिको दा यरामा ल्याउनुपर्नेमा दिदिले जोड दिइन् ।पुलिस प्रसासनले पनि आफुहरुलाई बेवास्ता गरेको र न्यायिक ल डाइमा साथ नदिएको गुनासो छ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्