Friday, April 23

जनकनन्दनी गाउँपालिका वडा अध्यक्षको निधन

January 22, 2021 91

जनकपुरधाम : धनुषाको जनकनन्दनी गाउँपालिकाका-२ का अध्यक्ष भोगेन्द्र पाठकको मृत्यु भएको छ। दिर्घरोगी रहेका बिहीबार राति करिब ५० वर्षको उमेरमा भारतको बिहार राज्यस्थित मधुवन्नीमा निधन भएको हो।

भारतको बिहारस्थित मधुवन्नी ससुराली गएको बेला निधनको खबर प्राप्त भएको गाउँपालिका उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन्। नेपाली कांग्रेसका वडा सभापतिसमेत रहेका वडा अध्यक्ष पाठक सुगर तथा प्रेसरको दिर्घ रोगी थिए।

वडा अध्यक्ष पाठक छोराछोरीलाई मधुवन्नीमा राखेर अध्ययन अध्यापन गराउँदै भेट्न गएको बेलामा उनको निधन भएको हो। उनी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन्।

यता जनकनन्दनी गाउँपालिकाले वडा अध्यक्ष पाठकको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिकामा शोक मनाउँदै सम्पुर्ण कामकाज एक दिनका लागि स्थगित गरेको जनाएको छ
धनुषाको जनकनन्दनी गाउँपालिकाका-२ का अध्यक्ष भोगेन्द्र पाठकको मृत्यु भएको छ। दिर्घरोगी रहेका बिहीबार राति करिब ५० वर्षको उमेरमा भारतको बिहार राज्यस्थित मधुवन्नीमा निधन भएको हो।

भारतको बिहारस्थित मधुवन्नी ससुराली गएको बेला निधनको खबर प्राप्त भएको गाउँपालिका उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन्। नेपाली कांग्रेसका वडा सभापतिसमेत रहेका वडा अध्यक्ष पाठक सुगर तथा प्रेसरको दिर्घ रोगी थिए।

वडा अध्यक्ष पाठक छोराछोरीलाई मधुवन्नीमा राखेर अध्ययन अध्यापन गराउँदै भेट्न गएको बेलामा उनको निधन भएको हो। उनी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन्।

यता जनकनन्दनी गाउँपालिकाले वडा अध्यक्ष पाठकको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिकामा शोक मनाउँदै सम्पुर्ण कामकाज एक दिनका लागि स्थगित गरेको जनाएको छ

प्रतिकृया दिनुहोस्