Sunday, April 11

यस्तो थियो न्युज २४ ले हटाएको रबि लामिछानेको भिडियो हेर्नुहोस् आखिर किन यस्तो भयो (भिडियो)

January 22, 2021 214

यस्तो थियो न्युज २४ ले हटाएको रबि लामिछानेको भिडियो हेर्नुहोस् आखिर किन यस्तो भयो (भिडियो)

काठमाडौं । सत्तारुढ नेकपामा राजनीतिक विभाजन आएपछि अहिले प्रदेश नम्बर १ र बागमतीको सत्ता संकटमा परेको छ । नेकपाकै ओली समूहको मुख्यमन्त्री रहेका प्रदेशमा प्रचण्डमाधव समूहले अविश्वासको प्रस्ताव ल्याएपछि सत्ता संकटमा परेको हो ।

ती प्रदेशमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस अविश्वासको प्रस्तावको निर्णायक शक्तिका रुपमा रहेको छ । उसले जुन समूहलाई समर्थन गर्छ, सोही समूको जित हुने अवस्थामा कांग्रेसको समर्थन कसलाई भन्ने विषयमा कांग्रेसभित्रै विवाद देखिएको छ ।

सभापति शेर बहादुर देउवाको निवास बुढानीलकण्ठमा आज भएको केन्द्रीय पदाधिकारी र बागमती प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकमा सभापति र अन्य नेताको मत बाझिएको हो । देउवाले जुन समूहले मुख्यमन्त्री दिन्छ, सोही समूहसँग मिल्ने प्रस्ताव राखेका छन् ।

तर, नेताहरुले पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सडकमा रहेको अवस्थामा प्रदेशमा उनैसँग मिल्न नहुने मत राखेका छन् । प्रदेशमा मिल्दा भोलि जनतामा जान समस्या हुने उनीहरुले बताएका छन् ।

प्रचण्डमाधव समूहले पनि मुख्यमन्त्रीकै प्रस्ताव ल्याएकाले उनीहरुसँग मिलेर सरकार बनाउन देउवालाई रामचन्द्र पौडेल, नविन्द्रराज जोशी, गगन थापालगायतले सुझाव दिएका छन् । तर, देउवा भने प्रदेश १ मा शेरधन राईलाई समर्थन गरेर बागमतीमा आफ्नो सरकार बनाउने दाउमा छन् ।काठमाडौं । सत्तारुढ नेकपामा राजनीतिक विभाजन आएपछि अहिले प्रदेश नम्बर १ र बागमतीको सत्ता संकटमा परेको छ । नेकपाकै ओली समूहको मुख्यमन्त्री रहेका प्रदेशमा प्रचण्डमाधव समूहले अविश्वासको प्रस्ताव ल्याएपछि सत्ता संकटमा परेको हो ।

ती प्रदेशमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस अविश्वासको प्रस्तावको निर्णायक शक्तिका रुपमा रहेको छ । उसले जुन समूहलाई समर्थन गर्छ, सोही समूको जित हुने अवस्थामा कांग्रेसको समर्थन कसलाई भन्ने विषयमा कांग्रेसभित्रै विवाद देखिएको छ ।

सभापति शेर बहादुर देउवाको निवास बुढानीलकण्ठमा आज भएको केन्द्रीय पदाधिकारी र बागमती प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकमा सभापति र अन्य नेताको मत बाझिएको हो । देउवाले जुन समूहले मुख्यमन्त्री दिन्छ, सोही समूहसँग मिल्ने प्रस्ताव राखेका छन् ।

तर, नेताहरुले पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सडकमा रहेको अवस्थामा प्रदेशमा उनैसँग मिल्न नहुने मत राखेका छन् । प्रदेशमा मिल्दा भोलि जनतामा जान समस्या हुने उनीहरुले बताएका छन् ।

प्रचण्डमाधव समूहले पनि मुख्यमन्त्रीकै प्रस्ताव ल्याएकाले उनीहरुसँग मिलेर सरकार बनाउन देउवालाई रामचन्द्र पौडेल, नविन्द्रराज जोशी, गगन थापालगायतले सुझाव दिएका छन् । तर, देउवा भने प्रदेश १ मा शेरधन राईलाई समर्थन गरेर बागमतीमा आफ्नो सरकार बनाउने दाउमा छन् ।

प्रतिकृया दिनुहोस्