Friday, April 23

झाक्रीको घरमा नसोचेको भयो दिदिले यसो भन्दा झाक्रीको थामिएन आँसु

January 22, 2021 147

केही दिन अगाडिदेखि छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको भन्ने खबर धेरै मिडियामा आयो गाउमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खने सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने

जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका झाक्रीको सबैले खोजी गरेपछी सुपर अनलाइन टिभी टिम उनको घरसम्म पुगेको छ । घरमा पुगेर हेर्दा काठमाडौबाट मान्छेको एक हुल पनि आएको छ । घरको अवस्था एकदमै नाजुक रहेको र अन्तर्वार्तामै रुवाबासी चलेको छ । बिचरा परिवार पाल्न ज्याला मजदुरी गर्ने गरेको समेत बताए निकै भावुक बनेका झाक्री कृष्णले उनको जन्मदेखी अहिलेसम्मकै सम्पुर्ण नालीबेली बताउदा सबैका आँखा रसायो । उनले आफ्ना गुरु बनझाक्रीले आफुलाइ सानैमा जङ्गलमा लगेर झाक्री बानाउदाको सम्पुर्ण कुराहरु खुलाउदा सबै चकित बनेका छन । गड्यौला खाने र आकाशमा उड्ने देखि पारिवारिक कुरा गर्दा अचानक रुवाबासी चलेको छ । तलको भिडियोमा हेर्नुहोला आँसु आउनेछ

प्रतिकृया दिनुहोस्