Friday, April 16

हार्दिक बधाई: बेलायतमा नेपाली इन्जिनियर सेलिना राईले ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’ पाईन !

January 23, 2021 314

लण्डन- बेलायतको लिड्समा कार्यरत एक युवा नेपाली इन्जिनियरले ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’ जितेकी छन् । बेलायतसहित विश्वभरका इन्जिनियरहरु आबद्ध प्रोफेसनल संस्था ‘इन्स्टिच्युट अफ सिभिल इन्जिनियर’ (आइसीइ) ले सेलिना राईलाई यो अवार्ड प्रदान गरेको हो । प्रतिष्ठित प्रोफेसनल अवार्डसंगै सेलिनाले नगद १५ सय पाउन्ड पुरस्कार समेत पाएकी छन् । बेलायतको लिड्स शहरमा एक ‘स्ट्रक्चरल इन्जिनियर’ का रुपमा कार्यरत छन् सेलिना ।

आफूले आर्जन गरेको ज्ञान र सीपलाई तिखार्न यो अवार्ड प्रतिस्पर्धाले महत्वपूर्ण भूमिका खेलेको उनले सुनाइन् ।
शरीरको सुन्दरता बढाउनका लागि थुप्रै मानिसहरु क’स्मेटिक स’र्जरीको सहारा लिन्छन् तर श’ल्यक्रियामार्फत् नै उचाई बढाएको एक मामिला चर्चामा छ । अमेरिकाको डेल्लासमा बस्ने अलफोन्सो फ्लो’र्सको उचाई ५ फिट ११ इन्च थियो र श’ल्यक्रियापश्चात् उनको उचाई ६ फिट १ इन्च भएको छ ।डेली मेलको रिपोर्ट अनुसार फ्लोर्स सधैं नै अग्लो हुन चाहन्थे । २८ वर्षका फ्लोर्स मे’डिकलका विद्यार्थी छिन् । फ्लोर्सले लिम्ब लेंथिनिंग सर्जरीमार्फत् आफू अग्लो हुने सपना पूरा गरेका छन् ।

यो शल्यक्रिया लास वेगासमा रहेको ‘द लि’म्बप्लेक्स इन्स्टिच्यूट’ को हार्वर्ड –प्रशिक्षित अ’र्थोपेडिक स’र्जन डाक्टर केविन देबीप्रसादले गरेका छन् । यद्यपि, यो श’ल्यक्रिया निकै खर्चिलो हुन्छ ।डाक्टर केविन देबिप्रसादका अनुसार क’स्मेटिक श’ल्यक्रियामार्फत् शरीरको उचाई ब’ढाउन त सकिन्छ । तर यो प्रक्रिया निकै खर्चिलो हुन्छ । फ्लोर्सका अनुसार यो श’ल्यक्रियाका लागि ७५ हजार डलर (८६ लाख रुपैयाँ) खर्च गरिएको हो । फ्लोर्सको श’ल्यक्रिया अघि र पछिको तस्बिर सोसल मिडियामा चर्चाको विषय बनेको छ । मन छुने भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

डाक्टर देबिप्रसादले याहू ला’इफस्टाइलसँगको कुराकानीमा यो श’ल्यक्रियामा जाँघ र ति’घ्राको ह’ड्डी लामो पा’रिने जानकारी दिए । फ्लो’र्सले आफ्नो नयाँ उचाई हा’सिल गरेको पनि सात महिना बि’तिसकेको छ । यसबारे उनी भन्छन्, ‘६ इन्चभन्दा पनि अग्लो हुने मेरो इच्छा अन्ततः पूरा भएको छ । ’उक्त श’ल्यक्रिया गरेको एकदेखि दुई वर्षपछि किला नि’काल्नका लागि अर्को श’ल्यक्रिया गर्नुपर्छ जसका लागि थप १४,००० डलर देखि २०,००० डलरसम्म लाग्छ । मन छुने भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

यससँगै उचाई बढाउने श’ल्यक्रियाका लागि जम्मा ८९ हजार डलरदेखि १ लाख १४ हजार डलरसम्म पर्न जान्छ । अ’ल्फोन्सोले पत्रकारसँगको कुराकानीमा भने, ‘५’११ राम्रै उचाई हो, धेरैलाई यत्तिको अग्लो हुन पाए पनि हुन्थ्यो भन्ने लाग्छ तर मलाई थप अग्लो हुन मन लाग्थ्यो ।’‘मलाई स्म’रण भएदेखि सम्भवतः म १२ वर्षको हुँदादेखि नै यस्तो गर्न चाहन्थेँ

प्रतिकृया दिनुहोस्