गायिका टिका सानुको गुरु खिम बिकलाइ आयो यति धेरै सहयोग गायिका टिका सानुले स्ट्याटस मार्फत जानाकारी दिएकी छन्।
आज मलाइ धेरै खुशी लागेको छ।
मेरो गुरु आदरणीय सर खिम बि क लाई देश बिदेश बाट पठाउनु भयको सहयोग रकम रु
मेरो आफ्नै युटुब च्यानल मार्फत आउने दोहोरी कार्यक्रम मै हस्तान्तरण गरेकी छु।
मलाइ बिस्वास गरेर सहयोग गर्नुहुने मनकारी हरु लाई धन्यवाद दिदै सबैको नाम प्रस्तुत गर्दछु धन्यवाद ।
नेपाल सिनियर क्लब इन जापान को सस्थापक सदस्य आदरणीय बुवा याम खड्का को नेतृत्व मा
जम्मा =४९,९९७ अक्षर रुपि उनान्पचास हजार नौ सय सन्तानब्बे भयो उहाँ हरु ले रु ५०,००० नै पुर्यायर पठाउनुभयको थियो ।
जापान बाट यो आर्थिक सहयोग गर्नुहुने आदरणीय बुवा याम खड्का र उहाको टिम लाई मुरि मुरि धन्यवाद सङ्गै यो पैसा लियर मेरो स्टुडियो सम्म आयर हस्तान्तरण गर्नुभयो बिस्वका १०० प्रभाबशाली महिला मा नाम निकाल्न सफल समाजसेवी प्यारी बहिनि सपना रोका मगर लाई पनि धेरै धेरै धन्यवाद ।
तेसैगरी लोकदोहोरी गायक आदरणीय दाजु मान्सिङ खड्का मार्फत रोल्पा घर हाल बिदेश मा रहनुहुने तेज खड्का बाट रु २०,००० प्राप्त भयको छ तेज दाजु लाई पनि धेरै धेरै धन्यवाद ।
यसरी आज मात्रै सम्पुर्ण सहयोग जम्मा रकम २३८,६०० दुई लाख अर्तिस हजार छ सय समाज सेवि आदरणीय दाजु रामचन्द्र केसि हेम लामा दिदी ज्योती थापा र प्यारी बहिनी सपना रोका को हात बाट हस्तान्तरण गरियको छ।
यश अघि इन्द्रेणी कार्यक्रम मै म मार्फत देश बिदेश बाट प्राप्त सहयोग रु २१२,००० हस्तान्तरण गरेकी थिय ।
र आज को मिति सम्म खिम बि क को लागि जम्मा रु ४५०६००
चार लाख पचास हजार छ सय हस्तान्तरण गरियको छ।
प्रतिकृया दिनुहोस्